गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार

  • Home
  • Nepal
  • Janakpur
  • गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार

गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार "आऔं जुटौं एकै साथ, बनाऔं समृद्ध र सबल नगर गणेशमान चारनाथ ।"

गणेशमान चारनाथ नगरपालिका वडा नं.१, छिहत्तरविघा निवासी महेश्वर साह हाल दुवै मृगौला फेलका कारण सिकिस्त विरामी भएको र निजको...
31/07/2026

गणेशमान चारनाथ नगरपालिका वडा नं.१, छिहत्तरविघा निवासी महेश्वर साह हाल दुवै मृगौला फेलका कारण सिकिस्त विरामी भएको र निजको आर्थिक अवस्था पनि कमजोर रहेकोले उपचार गर्न निजलाई आर्थिक रुपले सहयोग गरिदिनु हुन सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक अनुरोध गर्दछौं । निजलाई सहयोग गर्न प्रभु बैंकमा निजको पत्नीको नाममा रहेको तपसिलको खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न सकिन्छ।
बैंकको नाम: Prabhu Bank Limited
खातावलाको नाम: SUNITA KUMARI SAH
खाता नम्बर: 2667044906000018

सूचना !
20/07/2026

सूचना !

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा।
17/07/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा।

आ.व.२०८२/०८३ को चौथो त्रैमासिक भत्ता वितरण कार्यसूची सम्बन्धमा।
15/07/2026

आ.व.२०८२/०८३ को चौथो त्रैमासिक भत्ता वितरण कार्यसूची सम्बन्धमा।

तह/स्तरवृद्धि सम्बन्धी सूचना !
09/07/2026

तह/स्तरवृद्धि सम्बन्धी सूचना !

सेवा प्रवाह सम्बन्धी सूचना !
30/06/2026

सेवा प्रवाह सम्बन्धी सूचना !

आज मिति २०८३-०३-०३ गतेका दिन यस न.पा.को नगर सभाको १७ औँ अधिवेशन(आ.व.२०८३/८४ का लागि), सभा अध्यक्ष श्रीमान् जित नारायण या...
17/06/2026

आज मिति २०८३-०३-०३ गतेका दिन यस न.पा.को नगर सभाको १७ औँ अधिवेशन(आ.व.२०८३/८४ का लागि), सभा अध्यक्ष श्रीमान् जित नारायण यादव प्रमुख अतिथि मा. संजय कुमार महतो (मधेश प्रदेश सांसद) सभाका उपाध्यक्ष श्रीमान् तुलसा कुमारी पाण्डे सभा सचिव टेकराज भट्टराई, सभाका सदस्यहरु, पाटि प्रातिनिधि, आम नागरिक, संचारकर्मी, सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरु, कर्मचारीहरुको विशेष उपस्थितिमा सु-समपन्न भयो। सो अवसरमा यस न.पा., वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायीक भवनका लागि आफ्ना अमुल्य जग्गा दान गर्ने जग्गा दाताहरुलाई सम्मानित गरिनुका साथै सरसफाई, कार्यालयको कामकाजमा सहजिकरण गर्ने कर्माचारी र सेवा निवृत हुनु भएका कर्मचारीहरुलाई सम्मान गरियो।
नगर सभाको खुल्ला सत्र सम्पन्न गर्न अहोरात्र खटिनु भएका सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

आ.व. २०८३/०८४ का लागि निति तथा कार्यक्रम
17/06/2026

आ.व. २०८३/०८४ का लागि निति तथा कार्यक्रम

कमला खाेलाबाट ढु‌ङ्ग, वालुवा, गिट्टी र राेडाकाे बिक्री कर सम्बन्धी सुचना

सेवा अवरुद्ध रहने सम्बन्धमा।
16/06/2026

सेवा अवरुद्ध रहने सम्बन्धमा।

सूचना!
15/06/2026

सूचना!

Address

Ganeshman Charnath Municipality, Dhanusha
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97741427029

Alerts

Be the first to know and let us send you an email when गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार:

Shortcuts

Share