Shrisha Yadav

Shrisha Yadav Digital Creator

04/08/2026

सरकारलाई सांसद सिंहको प्रश्न : मधेसलाई पछाडि पार्ने, गरिब बनाउने, केहि भयो कि गोली ठोक्ने ?

01/08/2026
30/07/2026

हाम्रो प्रधानमंत्री बालेन शाहको राष्ट्रप्रतिको संबोधन।

30/07/2026

गोलबजारमा गोली लागेर एक यूवाको मृत्यू, एक घाइते । सडकमा शव राखेर प्रदर्शन 😭
दुःखद घटना 😢 सिरहाको गोलबजारमा गोली लागि एक युवकको मृत्यु मधेस असंत तीर धकेलीदै
Video: Social Media

जनकपुरमा कर्फ्यू आदेश।
30/07/2026

जनकपुरमा कर्फ्यू आदेश।

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर: - कार, भ्यान, पिकअप, ट्या...
27/07/2026

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:

- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

प्रधानमंत्री B***n Sah को फेसबुकबाट:-निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वय...
21/07/2026

प्रधानमंत्री B***n Sah को फेसबुकबाट:-
निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्!अब हरेक दिन एक जना नेपाली लखपति; महिनामा दुई जनालाई बम्परमा १०–१० लाख!😮सरकारले अब ह...
21/07/2026

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्!
अब हरेक दिन एक जना नेपाली लखपति; महिनामा दुई जनालाई बम्परमा १०–१० लाख!😮
सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ।

'मधेशी धोती आउट' !यो तस्विर काठमान्डौँ आलोकनगरबाट ललितपुरको युएन पार्क जाने बाटोमा खोला छेउमा राखिएको बोर्ड हो । यस्ता ल...
19/07/2026

'मधेशी धोती आउट' !
यो तस्विर काठमान्डौँ आलोकनगरबाट ललितपुरको युएन पार्क जाने बाटोमा खोला छेउमा राखिएको बोर्ड हो ।
यस्ता लेख्ने जोसुकैलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्छ । प्रधानमन्त्री बालेनप्रति यस्तो टिप्पणी भएको हुन सक्ने अनुमान छ ।
***nshah

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Shrisha Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share