23/05/2026
नेपाल कम्युनिष्ट पार्टी एमाले बिर्तामोड नगर कमिटीको यहि बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार सबै वडाहरुमा पार्टी सदस्यता धमाधम नबिकरण भइरहेको छ।पार्टी सदस्यहरुलाई जानकारी नभएको खण्डमा यसैलाई सुचना मानी पार्टी वडा कमिटीमा सम्पर्क गरि आ-आफ्नो पार्टी सदस्यता ०८३ जेष्ठ १५ गते भित्र नबिकरण गर्नु गराउनु हुन अनुरोध गर्दछु।सम्पर्क व्याक्तिहरु
वडा नम्बर -१ शुनिल शिवाकोटी
वडा नम्बर -२ माधव खरेल
वडा नम्बर -३ कोसिस घिमिरे
वडा नम्बर -४ प्रदिप खरेल
वड नम्बर -५ धर्मानन्द ओडारी
वडा नम्बर -६ प्रजापति दहाल
वडा नम्बर -७ कुबेर कोईराला
वडा नम्बर -८ पोष्टप्रसाद काफ्ले
वडा नम्बर -९ प्रेमप्रसाद भण्डारी
वडा नम्बर-१० सागर शिवाकोटी