30/09/2026
🔥 SANTHALI DANCE IDOL – SEASON 1 🔥
🏆 HOME DANCE STUDIO PRESENTS 🏆
💥 Talent • Culture • Tradition 💥
आफ्नो नृत्य, संस्कृति र पहिचानलाई एउटै भव्य मञ्चमा प्रस्तुत गर्ने सुनौलो अवसर! ❤️🔥
🎬 पहिलो अडिसन अनलाइनमार्फत हुने!
🏠 घरबाटै भिडियो पठाएर सहभागी बन्नुहोस्।
📅 दर्ताको अन्तिम मिति: २०८३/०६/३१
📌 प्रतियोगिताका मुख्य नियमहरू
🔹 १. प्रतियोगी सन्थाली समुदायको हुनुपर्नेछ।
🔹 २. सन्थाली भाषाका गीत/संगीत मात्र प्रयोग गर्नुपर्नेछ।
🔹 ३. भिडियो Horizontal (तेर्सो) रूपमा खिच्नुपर्नेछ।
🔹 ४. भिडियो कम्तीमा १ मिनेट ३० सेकेन्डको हुनुपर्नेछ।
🔹 ५. नृत्य तथा प्रस्तुति प्रतियोगिताको उद्देश्यअनुकूल हुनुपर्नेछ।
🔹 ६. भिडियो तोकिएको समयभित्र पठाउनुपर्नेछ।
🔹 ७. समयपछि प्राप्त भएका भिडियो स्वीकार गरिने छैनन्।
🔹 ८. निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ।
🔹 ९. नियम उल्लङ्घन गरेमा प्रतियोगीलाई निष्कासन गर्न सकिनेछ।
🏆 PRIZE POOL & AWARDS
🥇 Winner: रु. २५,००० + Trophy + Medal
🥈 1st Runner Up: रु. १०,००० + Trophy + Medal
🥉 2nd Runner Up: रु. ५,००० + Trophy + Medal
🏅 3rd Runner Up: रु. २,००० + Trophy + Medal
🏅 4th Runner Up: रु. २,००० + Trophy + Medal
❤️ Public Choice: रु. ३,००० + Trophy + Medal
✨ All Finalists:
🎁 Token of Love
📜 Certificate of Appreciation
📞 दर्ता तथा थप जानकारीका लागि:
Home Dance Studio: 9814902434
Send for Video Whatsapp No : 9808038153
सम्पर्क व्यक्ति: जिदन मर्डी
यो केवल Dance Competition होइन—
🌿 यो हाम्रो Culture, हाम्रो Identity र हाम्रो Talent लाई Celebrate गर्ने ठूलो मञ्च हो। 🔥❤️🔥
आफ्नो प्रतिभा देखाउनुहोस्, आफ्नो संस्कृति चिनाउनुहोस्! 🙌
🏆 आयोजक: HOME DANCE STUDIO, DAMAK, JHAPA
📺 मिडिया पार्टनर: SIRJAN MEDIA
Full News link : https://sirjanmedia.com/post/news2083-06-12
Video Link : https://youtu.be/12xc6zRi_zY?si=YJRkdmQBpxvRMvk7
Design by Ruplal Kisku