Pawan baraily

Pawan baraily युवाको आवज समुन्नत र परिवर्तित समाज !

Permanently closed.
01/05/2024

श्रम र श्रमिकको सम्मान गरौ!
श्रमिक दिवसको शुभकामना ।

मेचीनगर वडा नं ४ को आयोजनामा भोली मिति १९ गते सोमबार देखि निशुल्क थेरापी सेवा  वडा कार्यालय भवनमा सञ्चालन हुने भएकोले सब...
31/03/2024

मेचीनगर वडा नं ४ को आयोजनामा भोली मिति १९ गते सोमबार देखि निशुल्क थेरापी सेवा वडा कार्यालय भवनमा सञ्चालन हुने भएकोले सबै वडाबासीमा जानकारी अनुरोध गर्दछु।
समय :विहान ७ बजेदेखि ३ बजेसम्म।

राष्ट्रिय परिचय पत्र बितरण सम्बन्धि सुचना।
01/02/2024

राष्ट्रिय परिचय पत्र बितरण सम्बन्धि सुचना।

30/01/2024

ब्य्वस्था र अवस्था परिवर्तन निमित्त जीवनको आहुती दिने सम्पुर्ण ज्ञात,अज्ञात शहीदहरु प्रति उच्च- सम्मान सहित
हार्दिक श्रद्धासुमन।

रेकर्ड बनेकै तोड्नका लागि हो! एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी !congratulation young man
15/11/2023

रेकर्ड बनेकै तोड्नका लागि हो!
एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी !
congratulation young man

उज्यालो र उमङ्गको चाड तिहारको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, बुबा दिदीबहिनी, दाजुभाइहरूमा हार...
12/11/2023

उज्यालो र उमङ्गको चाड तिहारको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, बुबा दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गदछु।
साथै हाम्रो समाजमा विद्यमान सबै किसिमका अन्धकारहरू हटेर उज्यालो युगको थालनी होस् !
शुभकामना !

सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।
22/10/2023

सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।

जब एक जवान छोरा ढल्छ,तब,साहाराको आसमा बसेका वुढा बा,आमाको हिम्मत गल्छ!उसको रंगिन सपना लाई नियतिले छल्छ,आगनमा ताते गर्ने ...
08/10/2023

जब एक जवान छोरा ढल्छ,तब,
साहाराको आसमा बसेका वुढा बा,आमाको हिम्मत गल्छ!
उसको रंगिन सपना लाई नियतिले छल्छ,
आगनमा ताते गर्ने अवोध वालकको भविष्य जल्छ।
ईजरायलमा ज्यान गुमाएका १० नेपाली प्रति भावपूर्ण श्रद्धान्जली।
परिवारजनमा गहिरो समवेदना।

"किसानको हात वडाको साथ" कार्यक्रम अन्तगत मे.न.पा वडा न: ४ ले चौपाय पशुहरुमा लाग्ने खोरेत रोग विरुद्धको भ्याक्सिनेसन कार्...
07/10/2023

"किसानको हात वडाको साथ" कार्यक्रम अन्तगत मे.न.पा वडा न: ४ ले चौपाय पशुहरुमा लाग्ने खोरेत रोग विरुद्धको भ्याक्सिनेसन कार्यक्रम सन्चालन गरिरहेका छौ र हालसम्म ३९०० चौपायलाई उक्त खोप लगाइसकियेको छ। यदि काहिँ कतै छुटेको भये निम्न अनुसारको सम्पर्क नम्बरमा हाम्रो पशु प्राबिधिक ज्युहरुलाइ सम्पर्क गर्नहुन अनुरोध गर्दछौ।
मदन भण्डारी :9852661145
बिपन प्रधान : 980-4931035

I have reached 400 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
23/07/2023

I have reached 400 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

दाजु शंकर लुइँटेल विश्व वन्यजन्तु कोष नेपालको तर्फबाट संरक्षण पुरस्कारबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना...
19/05/2023

दाजु शंकर लुइँटेल विश्व वन्यजन्तु कोष नेपालको तर्फबाट संरक्षण पुरस्कारबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

jaycess_guidelines_and_event_management_trainin gthank you for giving just wonderful opportunities
29/04/2023

jaycess_guidelines_and_event_management_trainin g
thank you for giving just wonderful opportunities

Address

Jhapa District

Telephone

+9779803651000

Website

Alerts

Be the first to know and let us send you an email when Pawan baraily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pawan baraily:

Share

Category