Tulashi Pathak

Call Directions Website Contact the organization

Tulashi Pathak Social worker 🙏🙏🙏🙏

16/08/2026

शिक्षा मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफूहरुको प्रतिनिधित्व नभएको भन्दै नेकपा एमाले निकट शिक्षकहरूको ...
16/08/2026

शिक्षा मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफूहरुको प्रतिनिधित्व नभएको भन्दै नेकपा एमाले निकट शिक्षकहरूको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ।

16/08/2026

16/08/2026

ग्यास बिक्रेता महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको बताएको छ ।
विस्तृत कमेन्टमा

16/08/2026

उपसभामुख रुबि कुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।

16/08/2026

रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि राजधानी किभसहित विभिन्न क्षेत्रमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

किभमा रातभर भएको आक्रमणका क्रममा एउटा पुस्तक बजारमा पनि आगलागी भएको छ । रुसी क्षेप्यास्त्र र ड्रोनबाट भएको आक्रमणपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

युक्रेनले तीन वटा रुसी क्षेप्यास्त्र र करिब १०० ड्रोन खसालेको दाबी गरेको छ । किभका मेयर भिताली क्लित्स्कोका अनुसार शनिबार रातिदेखि राजधानीमा चार पटक हवाई आक्रमणको चेतावनी दिइएको थियो ।

आक्रमणमा एक बालबालिकासहित कम्तीमा ६ जना घाइते भएका छन् ।दक्षिणी सहर जापोरिज्जियामा भने रुसी निर्देशित हवाई बमले एउटा घर ध्वस्त पार्दा दुई जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेदोरोभले बताएका छन् ।

त्यस्तै, डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु र १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।यसैबिच, रुसले पनि युक्रेनबाट ठुलो सङ्ख्यामा ड्रोन आक्रमणको सामना गरेको छ । मस्कोका मेयर सर्गेई सोबियानिनका अनुसार रातभर राजधानीतर्फ करिब ६०० युक्रेनी ड्रोन प्रहार गरिएका थिए।

तीमध्ये करिब एक तिहाइ ड्रोन नष्ट गरिएको उनको दाबी छ ।मस्कोबाट करिब २५ किलोमिटर टाढा कोलेदिनोमा रहेको रुसी अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजको गोदाम पनि ड्रोन आक्रमणमा परेको सोबियानिनले बताएका छन् । घटनापछि गोदाममा ठुलो आगलागी भएको र आकाशमा बाक्लो धुवाँ देखिएको थियो । आक्रमणमा रुसतर्फ तीन जना घाइते भएको बताइएको छ ।

16/08/2026

क्षमताभन्दा धेरै लोड बोकेर सडक र पुलमा क्षति पुर्‍याउने मालवाहक गाडीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

16/08/2026

Some Powerful Earthquakes in Last 2 Months: 💔

1. June 7: Philippines - 7.8 Magnitude
2: June 24: Venezuela - 7.2 & 7.5 Magnitude
3: June 24: Japan - 6.9 Magnitude
4: June 26: Philippines - 6.5 Magnitude
5: July 17: Mexico - 7.3 Magnitude
6: July 28: Japan - 6.8 Magnitude
7: August 10: Colombia - 7.4 Magnitude
8: August 14: Indonesia - 7.7 Magnitude

Source. USGS

16/08/2026

Do the heavy lifting online first! 🏋️‍♂️💨
अब Postpaid SIM को नामसारी गर्न घरमै बसेर Online form भर्नुहोस्!

लामो लाइन र झन्झटबाट मुक्त भई समय बचत गर्न:

🌐 Visit https://kyc.ntc.net.np/ & log in with your mobile number + OTP.

📝 Enter personal details of both current and new owners, plus 5 recently called numbers (past 30 days).

🪪 Visit your nearest NT office (or send a representative) with original citizenship and fee for final verification.

Note: This service is currently available for individual customers only. (Corporate ग्राहकहरूले कार्यालयमै उपस्थित हुनुपर्नेछ।)

कहीँ अल्झिनुभयो ? Hit us up for direct query📞 1498 | 📞 01-5901498

Address

Birtamod
Jhapa District
OOOOO

Alerts

Be the first to know and let us send you an email when Tulashi Pathak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tulashi Pathak:

Shortcuts

Share

Category