९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak

९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर"

दमक ९ का युवा हरुलाइ सदावार खेलकुद मा सकृय राखिराख्ने अभिप्राय ले वडा कार्यालय को तर्फ बाट वडा अध्यक्ष ज्यु ले खेलाडी यु...
14/08/2026

दमक ९ का युवा हरुलाइ सदावार खेलकुद मा सकृय राखिराख्ने अभिप्राय ले वडा कार्यालय को तर्फ बाट वडा अध्यक्ष ज्यु ले खेलाडी युवाहरुलाइ खेलकुद सामग्री वितरण गर्नु हुदै ।२०८३/०४/२९

सामाजिक सुरक्षा भत्ता नवीकरण टोल टोल बाट भै रहेको छ ।
14/08/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण टोल टोल बाट भै रहेको छ ।

मिति २०८३ साउनको २१ गते बिहिबारका दिन जिल्ला समन्वय समिति झापाले बालमैत्री उन्मुख वडाको सूचक प्राप्तीको अनुगमन  दमक वडा ...
07/08/2026

मिति २०८३ साउनको २१ गते बिहिबारका दिन जिल्ला समन्वय समिति झापाले बालमैत्री उन्मुख वडाको सूचक प्राप्तीको अनुगमन दमक वडा नम्बर ९ मा सफलतापूर्वक सुसम्पन्न गरेको छ । अबका केहि दिनमा बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता जनाउदछौं ।

सयपत्री फुलको बिरुवा वितरण सम्बन्धि सुचना ।
03/08/2026

सयपत्री फुलको बिरुवा वितरण सम्बन्धि सुचना ।

कडा रोग को भत्ताको नवीकरण सम्बन्धि सुचना ।
03/08/2026

कडा रोग को भत्ताको नवीकरण सम्बन्धि सुचना ।

सम्बन्धित सबैमा सुचना ।
27/07/2026

सम्बन्धित सबैमा सुचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धि सूचना ।
24/07/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धि सूचना ।

सम्पूर्ण वडावासी मा सुचना  यसै पत्रलाइ आधार मानी मिति २०८३/०३/३२ गते दिनको १२ बजे सम्ममा चालु आ व सम्मको सम्पूर्ण तिर्नु...
15/07/2026

सम्पूर्ण वडावासी मा सुचना
यसै पत्रलाइ आधार मानी मिति २०८३/०३/३२ गते दिनको १२ बजे सम्ममा चालु आ व सम्मको सम्पूर्ण तिर्नु पर्ने कर ,शुल्क तथा राजश्व बुझाइ सक्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

९ नं वडा कार्यालय को आर्थिक सहयोग मा  गत बर्ष र चालु आ व मा संचालित सजावटका सामग्री निर्माण सम्बन्धि तालिम का प्रशिक्षार...
14/07/2026

९ नं वडा कार्यालय को आर्थिक सहयोग मा गत बर्ष र चालु आ व मा संचालित सजावटका सामग्री निर्माण सम्बन्धि तालिम का प्रशिक्षार्थी ले समुहगत रुपमा उत्पादन सुरु गरि आय आर्जन गरि रहनु भएको छ । यसरी नै अरु पनि समुह निर्माण गरि समुहगत रुपमा उत्पादन मा जोड्न वडा कार्यालय प्रयत्नशील छ ।
२०८३ /०३/३०

हरियाली नमुना टोल कार्यक्रम अन्तर्गत यो वर्ष बहुमुखी टोल  बिकास सस्थां लाइ एक घर एक बिरुवा अनिवार्य रूपमा रोपेर संमरक्षण...
08/07/2026

हरियाली नमुना टोल कार्यक्रम अन्तर्गत यो वर्ष बहुमुखी टोल बिकास सस्थां लाइ एक घर एक बिरुवा अनिवार्य रूपमा रोपेर संमरक्षण गर्ने जिम्मेवारी तोकिएको छ । आगामी वर्ष इच्छुक अन्य टोल विकास सस्थामा बिस्तार गर्दै लगिनेछ । २०८३/०३/२४

Address

Damak, Jhapa
Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723597000

Alerts

Be the first to know and let us send you an email when ९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak:

Shortcuts

Share