दमक नगरपालिका, झापा - Damak Municipality Official

दमक नगरपालिका, झापा - Damak Municipality Official "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक"
दमक नगरपालिकाको आधिकारिक फेसबुक पेज ।
(2)

कोशी प्रदेशको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सत

ार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।

बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

श्री सहकारी संस्थाहरु सबै ।तालिममा सहभागीको नाम पठाउने सम्बन्धमा ।
05/08/2026

श्री सहकारी संस्थाहरु सबै ।
तालिममा सहभागीको नाम पठाउने सम्बन्धमा ।

प्रचालित बजार मुल्य पेश गर्ने वारे । दमक अस्पताल
04/08/2026

प्रचालित बजार मुल्य पेश गर्ने वारे । दमक अस्पताल

श्री सूचीकृत फर्महरु सम्पूर्ण।खाद्यान्न सामाग्रीहरुको आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धमा।BOQ नगरपालिकाको वेबसाइटमा अपलो...
04/08/2026

श्री सूचीकृत फर्महरु सम्पूर्ण।
खाद्यान्न सामाग्रीहरुको आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धमा।
BOQ नगरपालिकाको वेबसाइटमा अपलोड गरिएको छ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि.. इटहरी -६. सुनसरीका बचतदावी गर्न छुट भएका बचतकर्तालाई बचत दावि गर्न आउने बारेको ...
03/08/2026

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि.. इटहरी -६. सुनसरीका बचतदावी गर्न छुट भएका बचतकर्तालाई बचत दावि गर्न आउने बारेको सूचना ।

स्वास्थ्य विमा तथा निःशुल्क औषधीको प्रचालित बजार मुल्य पेश गर्ने वारे ।
31/07/2026

स्वास्थ्य विमा तथा निःशुल्क औषधीको प्रचालित बजार मुल्य पेश गर्ने वारे ।

31/07/2026

उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीहरूले नविकरण गर्ने सम्बन्धी सूचना ।
यस दमक नगरपालिका वडा नं ६ बस्ने लाभग्राहीहरुले भाद्र मसान्त भित्र पत्रमा उल्लेखित कागजात सहित नविकरण गराउनुहुन अनुरोध छ ।

उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीहरूले नविकरण गर्ने सम्बन्धी सूचना ।
31/07/2026

उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीहरूले नविकरण गर्ने सम्बन्धी सूचना ।

लागत अनुमान प्रयोजनार्थ प्रचलित बजार मुल्य पेश गर्न लागत अनुमान प्रयोजनार्थ प्रचलित बजार मुल्य पेश गर्न
30/07/2026

लागत अनुमान प्रयोजनार्थ प्रचलित बजार मुल्य पेश गर्न लागत अनुमान प्रयोजनार्थ प्रचलित बजार मुल्य पेश गर्न

30/07/2026

सूचीकृत गर्ने सम्बन्धी सूचना

Address

Damak
Jhapa District
56004

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97723597000

Alerts

Be the first to know and let us send you an email when दमक नगरपालिका, झापा - Damak Municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to दमक नगरपालिका, झापा - Damak Municipality Official:

Shortcuts

Share