Damak,Jhapa

Damak,Jhapa Damak (Nepali: दमक) is a town and municipality in Jhapa District in the Mechi Zone. Jhapa-5 Election Area Beautiful City located in the eastern terai of NEPAL.
(3)

05/04/2026

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
पेट्रोलियम ईंधन बचतको लागी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय गरेको हो।

29/03/2026

जनहित मा जारि !


पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज न...
29/03/2026

पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।

- Sudan Gurung (Home Minister)

09/03/2026

समानुपातिक अन्तिम परिणाम – दमक नगरपालिका

वार्ड नं. १ (खसेको मत: ४३६०)
• सुर्य: ४९६
• रुख: १७८
• तारा: १४३
• हलो: १४८
• घण्टी: २०८५
• माटो: १०५४
• बदर मत: १०४

वार्ड नं. २
• सुर्य: ६९३
• रुख: २०८
• तारा: ९३
• हलो: २१९
• घण्टी: २३५८
• माटो: ८९७

वार्ड नं. ३
• सुर्य: १३३४
• रुख: १५४
• तारा: १०२
• हलो: २२७
• घण्टी: २६३७
• माटो: ४०५

वार्ड नं. ४
• सुर्य: ८३१
• रुख: १८५
• तारा: ८१
• हलो: २१६
• घण्टी: २८२३
• माटो: ३४३

वार्ड नं. ५
• सुर्य: ८१२
• रुख: २६१
• तारा: ९८
• हलो: १७६
• घण्टी: ३०२८
• माटो: ५९८

वार्ड नं. ६
• सुर्य: ४४०
• रुख: १५६
• तारा: ३९
• हलो: ८२
• घण्टी: १८४१
• माटो: २९८

वार्ड नं. ७
• सुर्य: ४३४
• रुख: ११३
• तारा: ९३
• हलो: २११
• घण्टी: १९३९
• माटो: ६७०

वार्ड नं. ८
• सुर्य: ७४६
• रुख: १७९
• तारा: ६३
• हलो: १८३
• घण्टी: २५९६
• माटो: ४२३

वार्ड नं. ९
• सुर्य: ७४१
• रुख: २६१
• तारा: ११९
• हलो: २०४
• घण्टी: ३२३३
• माटो: ३८९

वार्ड नं. १०
• सुर्य: ६१३
• रुख: १२१
• तारा: ५४
• हलो: १९५
• घण्टी: १६७५
• माटो: ३५२
धन्यवाद।

08/03/2026

देशले कोल्टे फेरेकै हो र यसमा कुनै शंका छैन। आजको अवस्था केवल चुनौती होइन; यो अत्यन्त ठूलो जिम्मेवारी र अवसर हो |

तर अचम्म के छ भने, यति ठूलो परिवर्तन आएपछि पनि धेरै मानिसहरू तुरुन्तै डराउन थालिसकेका छन् : “फेरि उही होला कि?” परिवर्तनको क्षणमा डर, शंका र चिन्ता आउनु पनि स्वाभाविक

यो वास्तवमा मानव मनोविज्ञान हो। हामीले धेरै पटक निराशा देखेका छौँ भने हाम्रो दिमागले स्वतः सबैभन्दा खराब परिणामको कल्पना गर्न थाल्छ। यसलाई Negativity Bias भनिन्छ |

अहिलेको सबैभन्दा ठूलो शक्ति विश्वास, धैर्य र विनम्रता हो।
परिवर्तन सुरु भएको छ र अब त्यसलाई सही दिशामा बढ्न समय दिनु हाम्रो पनि जिम्मेवारी हो

07/03/2026
Congratulations
07/03/2026

Congratulations

07/03/2026

Final Result of Jhapa-5:

B***n Shah 🔔: 68,348
KP Oli 🌞: 18,734

07/03/2026

Jhapa 5 Update

B***n 🔔 66,200
KP Oli☀️ 18,095

A landslide victory for B***n! Congratulations! 🔔

07/03/2026

Update

Time: 3:40PM

Total ount 93947
🔔B***n: 59568
🌞KP Oli: 16350
Mato. 8890
Rukha 🌴 :1627

झापा 5 मा ताजा अपडेटबालेन शाह : 52,096केपी ओलि : 14,031जम्मा खसेको मत :106372 मत गणना भएको मत : 82118
07/03/2026

झापा 5 मा ताजा अपडेट
बालेन शाह : 52,096
केपी ओलि : 14,031

जम्मा खसेको मत :106372
मत गणना भएको मत : 82118

07/03/2026

झापा–५ पछिल्लो मतपरिणाम (दिउँसो १२ बजेसम्म):

कुल गणना भएको मत: ७५,३७७
🔔 बालेन्द्र शाह (रास्वपा): ४७,७७९
🌞 केपी शर्मा ओली (एमाले): १२,६९९

🗳️ खसेको कुल मत: १,०६,३७२
⏳ गन्न बाँकी मत: ३०,९९५

मतगणना जारी छ। अबको लगभग ३ वटा अपडेटभित्रै मतगणना सम्पन्न हुने अनुमान गरिएको छ।

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Damak,Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Damak,Jhapa:

Share