गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

  • Home
  • Nepal
  • Jhapa District
  • गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय गौरादह नगरपालिकाको आधिकारिक फेसबुक पेज/Official page of Gauradaha Municipality

विद्यालयको लेखापरिक्षण सम्बन्धमा
04/08/2026

विद्यालयको लेखापरिक्षण सम्बन्धमा

31/07/2026
गौरादह नगरपालिका झापा र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.ली. तथा काठमाडौँ मेडिकल कलेज लि. बीच यस नगरपालिकामा बसोबास ...
30/07/2026

गौरादह नगरपालिका झापा र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.ली. तथा काठमाडौँ मेडिकल कलेज लि. बीच यस नगरपालिकामा बसोबास गर्ने
(नेपाल सरकार द्वारा संचालित स्वास्थ्य बीमा लगायत स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सम्पूर्ण सुविधा उपभोग गरिसकेका साथै, स्वास्थ्य बीमा नगरेका तथा बीमा गरेता पनि बीमा क्रियाशील हुनभन्दा अगाडिको समय अवधिका बिरामीहरूलाई) नागरिकहरुलाई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालीमा अप्रेसन सहितका सेवाहरूमा २०% छुट सुविधा र काठमाडौँ मेडिकल कलेज के.एम.सी. मा २५% र भक्तपुर दुवाकोट के.एम.सी. अस्पतालमा उपचार गराउँदा ५०% छुट सुविधा उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र गौरादह नगरपालिकाको तर्फबाट कार्यवाहक नगर प्रमुख श्री जलवर्षा राजबंशी चौधरी ले मिति २०८३/०४/१३ गते सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
उल्लेखित अस्पतालमा सहुलियत प्राप्त गर्नका लागि गौरादह नगर अस्पताल बाट सिफारिस सहित आफ्नो ठेगाना खुल्ने परिचयपत्र र नागरिकताको प्रतिलिपि तथा १६ वर्ष मुनिको बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि लगि पेश गर्नुपर्नेछ ।

23/07/2026
शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी दोस्रो पटकको ७ दिने सूचना ।
23/07/2026

शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी दोस्रो पटकको ७ दिने सूचना ।

अनुदानको रासयनिक मल बिक्रेता नवीकरण गर्ने सम्बन्धी सूचना ।
23/07/2026

अनुदानको रासयनिक मल बिक्रेता नवीकरण गर्ने सम्बन्धी सूचना ।

जग्गा उपलब्ध गराउने सम्बन्धी सूचना ।
23/07/2026

जग्गा उपलब्ध गराउने सम्बन्धी सूचना ।

कोरिया रिटर्नी उधमशिल कार्यमा आवद्ध व्याक्तिलाई अवसर !थप जानकारी तथा आवेदनका लागि तलको लिङ्क भिजिट गर्नुहोस् ।  https://...
22/07/2026

कोरिया रिटर्नी उधमशिल कार्यमा आवद्ध व्याक्तिलाई अवसर !
थप जानकारी तथा आवेदनका लागि तलको लिङ्क भिजिट गर्नुहोस् । https://rinnepal.org/rin

Address

Gauradaha
Jhapa District
57216

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723509800

Alerts

Be the first to know and let us send you an email when गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय:

Shortcuts

Share