२ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा

  • Home
  • Nepal
  • Jhapa District
  • २ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा

२ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा Office for Municipal Services of Kamal Rural Municipality, Jhapa, Nepal.

03/08/2026

कमल गाउँपालिकाको कर छुट सम्बन्धी सूचना।

21/07/2026
21/07/2026

मृगौला प्रत्यारोपण/डायलासिस, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीको उपचार खर्च नवीकरण सम्बन्धी सूचना ।

21/07/2026

राजश्व संकलन कार्य बन्द रहने सम्बन्धी सूचना ।

२ नं वडाको सामाजिक सुरक्षा भत्ता मिति २०८३ आषाढ २६ गते शुक्रबार वितरण गरिनेछ ।
08/07/2026

२ नं वडाको सामाजिक सुरक्षा भत्ता मिति २०८३ आषाढ २६ गते शुक्रबार वितरण गरिनेछ ।

अनुदान वापतको रकम भोली र पर्सि मिति २०८३ आषाढ २० र २१ गते शनिबार र आईतबार गते दिउसो १० बजे देखी वितरण गरिने भएकाले आफ्नो...
03/07/2026

अनुदान वापतको रकम भोली र पर्सि मिति २०८३ आषाढ २० र २१ गते शनिबार र आईतबार गते दिउसो १० बजे देखी वितरण गरिने भएकाले आफ्नो किसान परिचय पत्र सक्कल लिएर कृषि विकास शाखा, कमल गाउँपालिकामा सम्पर्क राख्न हुन जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

कृषकहरुको नामावली यसै सूचनाका साथ प्रकाशित गरिएको छ ।

२०८३ जेठ २० गते सम्म यस सूचना तथा सम्झौतापत्रमा उल्लेखित कागजात सहित कमलगाउँपालिका पशुसेवा शाखा मा सम्पर्क राख्नु होला ।
01/06/2026

२०८३ जेठ २० गते सम्म यस सूचना तथा सम्झौतापत्रमा उल्लेखित कागजात सहित कमलगाउँपालिका पशुसेवा शाखा मा सम्पर्क राख्नु होला ।

01/06/2026

काउम्याट वितरणका लागि सम्झौता गर्न आउने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।

Address

Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779844677228

Alerts

Be the first to know and let us send you an email when २ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to २ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा:

Shortcuts

Share