Shanischare Traffic

Shanischare Traffic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanischare Traffic, Government Organization, Jhapa District.

सवारी चालक अनुमती पत्रको अनलाइन फारम सम्बन्धी सुचना ।
17/01/2018

सवारी चालक अनुमती पत्रको अनलाइन फारम सम्बन्धी सुचना ।

आज मिति २०७४ साल पौष १९ गते  बढ्दो हुस्सुको कारणले सवारी दुर्घटना बढ्ने भएकोले गर्दा सावारी चालक र सह चालकहरुलाई चेक चाँ...
03/01/2018

आज मिति २०७४ साल पौष १९ गते बढ्दो हुस्सुको कारणले सवारी दुर्घटना बढ्ने भएकोले गर्दा सावारी चालक र सह चालकहरुलाई चेक चाँच गर्ने क्रममा फकी लाईट, दायाँ बाँया साईड, ब्रेक लाईट बाईफर र अनिवार्य प्रयोग गरिदिनुहोला साथै सवारी बिस्तारै हाँकौ भनि सम्झाई बुझाई गर्दै आफु पनि बाँचौ र अरुलाई पनि बँचाऔ भन्दै ट्राफिक प्रहरी ..............

आज मिति २०७४ साल पौष ११ गते शनिश्चरे बहुमुखी क्याम्पस स्थित बि.बि.एस का ७० जना  विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकर...
27/12/2017

आज मिति २०७४ साल पौष ११ गते शनिश्चरे बहुमुखी क्याम्पस स्थित बि.बि.एस का ७० जना विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि ट्राफिक जनचेतनामुलक शिक्षा दिंदै .............

सडक सुरक्षा सप्ताहा २०७४ अनतर्गत आज पुस १० गते सहिद स्मारक पार्क स्थित छटौँ दिन १०० देखि १५० जना पैदल यात्री चालक परिचाल...
25/12/2017

सडक सुरक्षा सप्ताहा २०७४ अनतर्गत आज पुस १० गते सहिद स्मारक पार्क स्थित छटौँ दिन १०० देखि १५० जना पैदल यात्री चालक परिचालकलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण दिदै । Jhapa Traffic Shanischare Traffic Janak Khadka @

16/12/2017

शनिश्चरे ट्राफिक प्रहरीको अनुरोध......

मौषम परिवर्तनको साथसाथै सवारी दुर्घटना बढिरहेको अवस्थालाई मध्यनजर राख्दंै सम्पूर्ण सवारी चालक र पैदलयात्री महानुभावहरुले निम्न कुराहरुमा ध्यान दिनु होला
– चालकहरुले रातको समयमा हुस्सु लागेको ठाउँहरुमा फगिलाइट प्रयोग गर्नुहोला
– विपरित दिशाबाट आउने सवारी साधनहरु ह्ुस्सुको कारणले गर्दा नदेखिने भएकोले र शित लहरको कारणले विशेष गरि पहाडी भागमा धेरै मोडहरु र घुम्ती हुने भएकोले सडकमा सवारी चिप्लने कारणले ओभर स्पिड नहाँक्नुहोला
– सवारी साधको दाँया वायाँ, अगाडी, पछाडी टल्कने रिफ्लेट जस्ता स्टिकर टाँस्नुहोला...
– पैदल यात्रीहरु विशेष गरि विहान र बेलुका हिड्दा वा मरनिङ्ग वर्क कार्य गर्दा टल्कने खालको कपडाहरु प्रयोग लगाउनुहोला र सकेसम्म सडमा मरनिङ्ग वर्क नगरीदिनुहोला, स्कुलको कपाउण्ड, प्लटिङ्ग, खुल्ला चउर आदिमा मनिङ्ग बर्व गर्नुहोला ।
– साईकल तथा ठेला चालकहरुले पनि टल्कने खालको कपडा लगाएर चलाउनुहोला साथै साईकल वा ठेलामा मिल्ने गरि टल्कने रिफ्लेट जस्ता स्टिकर टाँस्नुहोला...
ट्राफिक नियमको पालना गरौं आफु पनि बँचौ र हरुलाई पनि बचाऔं

शनिश्चरे ट्राफिक प्रहरीको आयोजनामा आज मिति २०७४ साल मंसिर १० गते शनिश्चरे स्थित देवकोटा चोकमा चालक , सहचालक र पैदलयात्री...
26/11/2017

शनिश्चरे ट्राफिक प्रहरीको आयोजनामा आज मिति २०७४ साल मंसिर १० गते शनिश्चरे स्थित देवकोटा चोकमा चालक , सहचालक र पैदलयात्री विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई भेला गरि १ नं. प्रदेश हर्न निषेध को स्टिकरहरु सवारी साधनमा टाल्नुका साथै चोकको वरिपवरि रहेका गमलाहरुको सरसफाई गरि नयाँ फुलका विरुवाहरु रोप्दै गरेका केहि झलकहरु..

शनिश्चरे ट्राफिक प्रहरीको अनुरोधअर्जुनधारा जलेश्वर धाममा लागिरहेको ५० औं स्वर्ण महोत्सव तथा ३५ औं महापुराणमा पाल्लुहुने ...
15/11/2017

शनिश्चरे ट्राफिक प्रहरीको अनुरोध
अर्जुनधारा जलेश्वर धाममा लागिरहेको ५० औं स्वर्ण महोत्सव तथा ३५ औं महापुराणमा पाल्लुहुने सम्पूर्ण भक्तजनहरुले आ–आफ्नो सवारी साधनहरुलाई तोकीएको ठाउँमा पार्किङ्ग गरिदिनुहुन होला धाममा पाल्लुहुने भक्तजनहरुले सडकको किनाराबाट हिड्नुहोला र जेब्रा क्रसिङ्ग भए जेब्रा क्रसिङ्ग बाटो काट्नुहोला नभए दायाँ बाँया हेरी बाटो काट्नुहोला । ड्राईबोर्सन देखाईएको ठाउँमा ड्राईबोर्सनबाट गईदिनु होला र प्रहरी वा ट्राफिक प्रहरी नभए पनि लापरवाही तरिकाले सडकको छेउमा पार्किङ्ग नगरिदिनुहोला । ट्राफिक नियमको पालना गरौं । आफु पनि बँचौ र अरुलाई पनि बँचाउौ
१. मा.प.से गरि सवारी साधन नचलाउँ
२. सवारी साधनको छतमा यात्रुहरु नचडाउँ र नझुन्डाउ
३. सवारी साधन ओभर स्पिड नचलाउ
४.सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नचडाउ
जय नेपाल
भक्तजनहरुलाई असहज भएमा वा त्यस्ता गतिबिधि गरिएको पाईएमा तुरुन्त ट्राफिक प्रहरीलाई खबर गरिदिनुहोला ।
सम्पर्क नं. ०२३५४०२९९, ९८५२६९०९५९

पर्स सगै अति आवश्यक कागजात सहित फेला परेको पर्स हस्तानतरण गर्दै ।
05/11/2017

पर्स सगै अति आवश्यक कागजात सहित फेला परेको पर्स हस्तानतरण गर्दै ।

मिति २०७४-०६-२९ अर्जुनधारा जेसिजको आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि प्रसीक्षण दिदै । शनिश्चरे ट्राफिक
16/10/2017

मिति २०७४-०६-२९ अर्जुनधारा जेसिजको आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि प्रसीक्षण दिदै ।
शनिश्चरे ट्राफिक

नव वर्ष २०७४ सालको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना साथै आज विश्कर्मा बाबाले चालक...
17/09/2017

नव वर्ष २०७४ सालको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना साथै आज विश्कर्मा बाबाले चालक सहचालक यात्रु, पैदलयात्रु सम्पूर्ण महानुभावहरुलाई हरेक दिनको यात्रा दुर्घटनारहित बनोस यहि छ ट्राफिक प्रहरीको शुभकामना....... विभिन्न चाड पर्वको नाम गरि विना लाईसेन्स, विना ब्लुबुक, मा.प.से, विना हेलमेड, ओभर स्पिड, ध्वनी प्रदुषण, जथाभावी सडक पाकिङ्ग जस्ता कार्यहरु नगरौं नगराऔं । बजार क्षेत्रमा हर्न नबजाउँ, बजार क्षेत्रमा प्रति घण्टा २० कि.मि भन्दा बढि सवारी नचलाऔं, सिट बेल्ट प्रयोग गरौं, सवारीसाधनको छतमा नचडैं–नचडाऔं, ढोकामा नझुण्डीउँ, सडकको किनारमा फुथपार्क नराखौं साथै साईकल यात्री र पैदलयात्री महानुभावहरुले सडकको किनारबाट हिडिदिनुहोला, जेब्रा क्रसिङ्ग भएको ठाउबाट बाटो काटौं भनि शनिश्चरे ट्राफिक प्रहरी पोष्ट हार्दीक अनुरोध गर्दछौं। आफू पनि बाचौं र अरुलाई पनि बचाऔं । सदैभ ट्राफिक नियमको पालना गरौ

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Shanischare Traffic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share