Rajgadh, Jhapa

Rajgadh, Jhapa City In Eastern-Southern Part Of Nepal. Koshi Province (Jhapa) Bahradashi Rural Municipality.

हुलाकी राजमार्गमा निर्माणाधिन बिरिंग खोलाको पुलबाट मोटरसाइकल आवतजावत सुचारु रहेको थियो, तर  निर्माण चलिरहेको पुलमा केही ...
21/06/2023

हुलाकी राजमार्गमा निर्माणाधिन बिरिंग खोलाको पुलबाट मोटरसाइकल आवतजावत सुचारु रहेको थियो, तर निर्माण चलिरहेको पुलमा केही दिनबाट दुवै तर्फ ढाट लगाइएको छ, मिती २०८०/०३/०५ गते देखि मिति २०८०/०३/१३ सम्म ढाँट रहने छ।

नव वर्ष २०७९ साल तथा सिरुवा पर्वको हार्दिक मंगलमय सुभकामना 🎉
14/04/2022

नव वर्ष २०७९ साल तथा सिरुवा पर्वको हार्दिक मंगलमय सुभकामना 🎉

 राजगढ बाट चारपाने जाँदै गरेको भेन र बिर्तामोड बाट राजगढ आउँदै गरेको बस एक आपस मा ठक्कर खादा ४ जना घाईते भएका छन भने एकक...
11/12/2021


राजगढ बाट चारपाने जाँदै गरेको भेन र बिर्तामोड बाट राजगढ आउँदै गरेको बस एक आपस मा ठक्कर खादा ४ जना घाईते भएका छन भने एकको मृत्यु।

30/09/2021
19/08/2021

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ ।कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ...
08/08/2021

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥याइएको छ ।

2.3K     2.3KSharesकाठमाडौँ, जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्...

11/06/2021
१०० बर्ष पहिले देखिएका महामारीका तस्बिरहरू,
13/05/2021

१०० बर्ष पहिले देखिएका महामारीका तस्बिरहरू,

When People Succeed, It is because of hard work.
25/03/2021

When People Succeed, It is because of hard work.

13/02/2021

Name Any 5 Villages Of Rajgadh, Jhapa
If You Are From Rajgadh.

Address

Rajgadh 57200
Jhapa District

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 09:00 - 17:00
Sunday 08:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Rajgadh, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share