27/09/2026
मुटु दिवस तथा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा
बृहत् रक्तदान तथा सम्मान कार्यक्रम
📅 मिति: २०८३ असोज १५ गते, बिहीबार
📍 स्थान: आधारभूत स्वास्थ्य केन्द्र, दमक–६, झापा
⏰ समय: बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म
प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी, दमक, झापा
सम्पूर्ण नगरवासी तथा इच्छुक रक्तदाताज्यूहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध गर्दछौँ। 🙏
रक्तदान गरौँ ❤️ जीवन बचाऔँ!