Birtamode Rover Ranger Open Crew

Birtamode Rover Ranger Open Crew Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birtamode Rover Ranger Open Crew, Social service, Birtamode, Jhapa District.

Happy World Scarf Day ❤️
01/08/2026

Happy World Scarf Day ❤️

आज मिति २०८३ साल असार ४ गते श्रावणको पहिलो सोमबार पूर्वको पशुपतिको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धाममा धार्मिक सामाज...
20/07/2026

आज मिति २०८३ साल असार ४ गते श्रावणको पहिलो सोमबार पूर्वको पशुपतिको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धाममा धार्मिक सामाजिक कार्यमा सक्रियताका साथ सहभागिता जनाउँदै Birtamode Rover Ranger Open Crew तथा Kakarvitta Open Crew का रोभर रेन्जरहरु साथमा स्काउटरहरु !!



⚜️ हार्दिक बधाई तथा शुभकामना ! ⚜️यस बिर्तामोड रोभर-रेन्जर ओपन क्र्युका रोभर तथा रेन्जरहरु यसै शैक्षिक शत्र २०८३ को कक्षा...
20/06/2026

⚜️ हार्दिक बधाई तथा शुभकामना ! ⚜️

यस बिर्तामोड रोभर-रेन्जर ओपन क्र्युका रोभर तथा रेन्जरहरु यसै शैक्षिक शत्र २०८३ को कक्षा १२ को परिक्षामा उत्तीर्ण हुने सम्पूर्ण रोभर-रेन्जरहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको मेहनत, लगनशीलता र अनुशासनले यो सफलता हासिल भएको हो। आगामी शैक्षिक जीवनमा अझ उच्च सफलता प्राप्त गर्दै समाज र राष्ट्रको सेवामा समर्पित रहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना!

बिर्तामोड रोभर-रेन्जर ओपन क्र्यु
बिर्तामोड, झापा

19/03/2026

Scouts, are you ready!
The waiting time is over
4Th Birtamode Nagar scout camp

यस Birtamode Rover Ranger Open Crew का क्र्यु सदस्य Royal Adhikari को आज पर्न गएको जन्मदिनको यस क्र्युको तर्फबाट लाखौ ला...
26/01/2026

यस Birtamode Rover Ranger Open Crew का क्र्यु सदस्य Royal Adhikari को आज पर्न गएको जन्मदिनको यस क्र्युको तर्फबाट लाखौ लाख शुभ कामना ब्यक्त गर्दछौ
Birtamode Rover Ranger Open Crew
Birtamode, Jhapa

यस Birtamode Rover Ranger Open Crew  को एक दिने हाईक तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। हाईक बुद्धशान्तिमा रहेको झो...
04/12/2025

यस Birtamode Rover Ranger Open Crew को एक दिने हाईक तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। हाईक बुद्धशान्तिमा रहेको झोलुङ्गे पुल, सुसाइड प्वाईन्ट हुँदै भिउटावरमा क्र्युको दीक्षान्त सम्पन्न भएको थियो।क्र्युको दीक्षान्त सहा-राष्ट्रिय प्रक्षिक तथा रोभर लिडर गंगाराम राई, सहा-राष्ट्रिय प्रक्षिक तथा रेन्जर लिडर संगीता पराजुलीले गर्नु भएको थियो।

2082-08-11Day 2 झापाको बिर्तामोडमा रहेको Mohan Maya Scout Troop मा Gender equality workshop सम्पन्न भएको छ। जसमा उक्त ट्...
27/11/2025

2082-08-11
Day 2
झापाको बिर्तामोडमा रहेको Mohan Maya Scout Troop मा Gender equality workshop सम्पन्न भएको छ। जसमा उक्त ट्रुपका स्काउटहरुलाई Birtamode Rover Ranger Open Crew का रोभर सुगम पोख्रेल, जितेस माझी रेन्जर शिक्षा राई, दृश्या राउतले उक्त Workshop सम्पन्न गर्नु भएको थियो।

2082-08-10Day 1 झापाको बिर्तामोडमा रहेको Little Flower's Scout Troop मा Gender equality workshop सम्पन्न भएको छ। जसमा उक...
26/11/2025

2082-08-10
Day 1
झापाको बिर्तामोडमा रहेको Little Flower's Scout Troop मा Gender equality workshop सम्पन्न भएको छ। जसमा उक्त ट्रुपका स्काउटहरुलाई Birtamode Rover Ranger Open Crew का रोभर सुगम पोख्रेल, जितेस माझी रेन्जर शिक्षा राई, दृश्या राउतले उक्त Workshop सम्पन्न गर्नु भएको थियो।

मिति २०८२/८/२-३ गते बाला चतुर्दशीको अवसरमा झापाको अर्जुनधारा धाममा पाल्नु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूको सेवा शिबिर...
20/11/2025

मिति २०८२/८/२-३ गते बाला चतुर्दशीको अवसरमा झापाको अर्जुनधारा धाममा पाल्नु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूको सेवा शिबिरमा Birtamode Rover Ranger Open Crew सेवा शिविर पश्चात सरसफाई कार्यमा सरिक हुँदै




Address

Birtamode
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Birtamode Rover Ranger Open Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category