अर्जुनधारा नगरपालिका, शनिश्चरे, झापा

  • Home
  • Nepal
  • Jhapa District
  • अर्जुनधारा नगरपालिका, शनिश्चरे, झापा

अर्जुनधारा नगरपालिका, शनिश्चरे, झापा अर्जुनधारा नगरपालिका नगरकार्यपालिकाको कार्यलयको अफिसियल फेसबुक पेजमा हजुरहरुलाई स्वागत छ ।
(1)

याे अर्जुनधारा नगरपालिका, नगर कार्यपालिका कार्यालय झापाकाे अाधिकारिक फेसबुक पेज हाे ।

06/08/2026
मिति २०८३/०४/२१ गते अर्जुनधारा नगरपालिकाको  बजार अनुगमन टोलीद्वारा वडा नं. ८, शनिश्चरे बजार क्षेत्रस्थित किराना पसलहरूको...
06/08/2026

मिति २०८३/०४/२१ गते अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीद्वारा वडा नं. ८, शनिश्चरे बजार क्षेत्रस्थित किराना पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा ४ वटा किराना पसलबाट उपभोग्य म्याद समाप्त भएका करिब रु. ७,१४५ बराबरका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ। साथै, खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तोकिएका दायित्वहरूको पूर्ण पालना गर्न, खाद्य स्वच्छता कायम राख्न, उपभोग्य म्याद समाप्त भएका खाद्य पदार्थ बिक्रीस्थलमा नराखी समयमै फिर्ता गर्न वा नष्ट गर्न, खाद्य तथा अखाद्य वस्तुहरू छुट्टाछुट्टै भण्डारण गर्न तथा उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री–वितरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ।

नदिजन्य पदार्थको मौज्दात प्रमाणीकरणका लागि निवेदन दिने सम्बन्धी सुचना ।
06/08/2026

नदिजन्य पदार्थको मौज्दात प्रमाणीकरणका लागि निवेदन दिने सम्बन्धी सुचना ।

विश्व स्तनपान सप्ताह सम्बन्धमा जारी सूचनाहरु ।
05/08/2026

विश्व स्तनपान सप्ताह सम्बन्धमा जारी सूचनाहरु ।

मिति २०८३/०४/०७ गते अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीद्वारा वडा नं. ८, शनिश्चरे बजार क्षेत्रमा खाद्य सम्बन्धित व्य...
24/07/2026

मिति २०८३/०४/०७ गते अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीद्वारा वडा नं. ८, शनिश्चरे बजार क्षेत्रमा खाद्य सम्बन्धित व्यवसायहरूको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा केही किराना पसलमा उपभोग्य म्याद समाप्त तथा लेबलविहीन खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा एक खाजा-नास्ता पसलमा खाद्य स्वच्छता तथा सरसफाइ सन्तोषजनक नभएको पाइयो। सम्बन्धित व्यवसायीहरूलाई तत्काल सुधार गर्न, प्रचलित खाद्य कानुन तथा मापदण्डको पालना गर्न निर्देशन दिइएको छ।
निर्देशनको पालना नभएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।

निशुल्क रक्त सेवा सम्बन्धी सुचना।
24/07/2026

निशुल्क रक्त सेवा सम्बन्धी सुचना।

24/07/2026

अब अर्जुनधाराका बिरामीले निःशूल्क रगत पाउने, खर्च नगरले व्यहोर्ने (विस्तृत कमेन्टमा)

24/07/2026

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा राष्ट्रिय भूमि आयोगमार्फत १८ जना लाभग्राहीलाई बिहीबार जग्गाधनी दर्त.....

लम्पी स्किन डिजिज विरुद्धको निशुल्क भ्याक्सिन लगाउने बारेको सुचना ।
24/07/2026

लम्पी स्किन डिजिज विरुद्धको निशुल्क भ्याक्सिन लगाउने बारेको सुचना ।

आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति ।
16/07/2026

आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति ।

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97723597002

Alerts

Be the first to know and let us send you an email when अर्जुनधारा नगरपालिका, शनिश्चरे, झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अर्जुनधारा नगरपालिका, शनिश्चरे, झापा:

Shortcuts

Share