Sk.smile

Sk.smile पेजलाई आफ्नै सम्झेर like गरि
धेरै भन्दा धेरै Grup मा post लाई
Share गरि दिनुहुन्छ
भन्ने आशा राखेकीछु

Subscribe our channel for more motivational video
28/12/2021

Subscribe our channel for more motivational video

16/12/2021

Subscribe our channel for more Motivation video

Best Motivational Video आफ्नो कमजोरी लाई खुबि मा बदल्नुहोस
https://youtu.be/-SovJaoo9Qo

16/12/2021

Best Motivational Video आफ्नो कमजोरी लाई खुबि मा बदल्नुहोस
https://youtu.be/-SovJaoo9Qo

08/10/2021

मुस्कान

मुस्कानको कुनै मूल्य हुँदैन तर, मुस्कानले धेरै कुराको रचना गर्छ,
मुस्कानलाई जसले पाउँछ, त्यसलाई खुशी बनाइदिन्छ,
दिनेहरूको केही घटेर जाँदैन, मुस्कान त क्षणिक हुन्छ,
तर यसको सम्झना सधै रहिरहन सक्छ,
कोही यस्तो धनी छैन, जो मुस्कान नभई किन काम चलोस,
कोही यस्तो गरिब पनि छैन, जसले मुस्कानको फाइदा लिन नसकोस्,
मुस्कानले घरमा खुशीयाली ल्याउँछ, व्यापारमा ख्याति बढाउँछ,
अनि मित्रताको पहिचान बन्छ,
मुस्कान थाकेका हरु को निमित्त आराम हो, निराश हरूको निमित्त प्रकाश हो,
उदास हरूको निमित्त पहेँलो घाम हो, अनि हर मुस्किल को प्रकृति हाँक हो,
त्यसैले मुस्कान भिख मागेर पाइदैन, नगद र उधारोमा पनि किन्न पाइदैन,
न त मुस्कानलाई चोर्न सकिन्छ, मुस्कान यस्तो चिज हो जो अरुलाई नदिई पाइदैन।
दिनभरको दौडधूपमा, केही चिनारी हुनसक्छ।
तर यदि थाकेका हुन्छौ कि मुस्कुराउन सक्दैनौं
तब उसलाई आफ्नो मुस्कान दिनुहोस्।
कसैलाई त मुस्कानको त्यति आवश्यकता पर्दैन,
जबसम्म उसले अरुलाई मुस्कान दिन सक्दैन ।

“जित तपाईंको नामक पुस्तकबाट”

06/10/2021

तपाईं आफ्नो जीवनमा यदि सस्तो कपडा लगाउनु हुन्छ भने पनि तपाई दुखी नहुनुहोस् तपाईं सस्तो खाना खानुहुन्छ भने पनि कहिल्यै दुःखी नहुनुहोस् तपाईं आफ्नो जिबनमा आफ्नो परिवारलाई खुसी राख्न र आफूलाई खुसी बनाउनका लागि जन्मनुभएको हो कसैलाई इम्प्रेस पार्नका लागि जन्मनु भएको होइन ।

त्यसैले “ जीवनमा कहिल्यै कसैसित तुलना नगर्नुहोस् तपाईं जस्तो हुनुहुन्छ परफेक्ट हुनुहुन्छ ईश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ”

यस्तै खालका motivational पोस्टहरु र उत्प्रेरणादायी कथाहरु पढ्नका लागि हाम्रो पेजलाई like comment shareसाथै follow गर्न नबिर्सनुहोला धन्यवाद।

05/10/2021

एकदिन एउटा मानिस बेकारमा घुमिरहेको देखेर धनी मानिसले उसलाई आफ्नो बगैचाको रेखदेख गर्न काम सुम्पिए त्यसको केही समयपछि धनी मानिसको घरमा अतिथिहरु आए धनी मानिसले त्यो व्यक्तिलाई केही मिठाआँपहरु तिपेर ल्याउन भने त्यो मानिसले आँप टिपेर लियो तर तिहरु अमिलो परेछन धनी मानिसले रिसाउदै भन्यो के तिमीलाई अमिलो र मीठो थाछैन बगैचाको रक्षकले भन्यो मलाई यसबारेमा केही थाहा छैन मैले आजसम्म एउटा पनि आँप चाखेको छैन यो कुरा सुनेर धनी मानिस मन यो तिमी सारा दिन बगैचामा बस्द छौ तिमीले चाहेको भए आँप खान सक्थेउ त रक्षकले भन्यो तपाईंले मलाई रेखदेखको लागि राख्नुभएको हो म अरुलाई चोरी गर्न दिँदैन भने मैले आफैले कसरी चोरी गर्न सक्छु तपाईंको आज्ञा बिना तिपेर खानुलाई चोरी भनिन्छ ।हो यी मानिस पछि गएर mahatma evrime को नामले संसारमा प्रसिद्ध भए। इमान्दारितालाई संसारको कुनै पनि धनी व्यक्ति ले किन्न सक्दैन।सधै इमान्दार भएर काम गर्नुहोस् फल आफैं प्राप्त हुनेछ

Address

Jhapa District
57203

Website

Alerts

Be the first to know and let us send you an email when Sk.smile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sk.smile:

Share

Category