Jhuwani Community Library

Jhuwani Community Library "Jhuwani CLRC for building prosperous society with the help of modern facilitated Library"

The Jhuwani Community Library and Resource Center (CLRC) is an institution dedicated to promoting literacy and lifelong learning for the benefit of the community. By providing modern facilities and resources, it aims to play a role in building a prosperous society. The library offers access to books, multimedia resources, technology and educational programs, creating opportunities for personal and

professional development, and helping to bridge the digital divide. The CLRC's mission is to make knowledge and information accessible to all members of the community, regardless of age, background, or ability, enabling them to acquire the skills and knowledge they need to succeed in the modern world.

Read Nepal को सहयोगमा झुवानी सामुदायिक पुस्तकालयमा संचालन भईरहेको Tech Age Girls परियोजना अन्तर्गत आज मिति २०८३ भाद्र ६ ...
22/08/2026

Read Nepal को सहयोगमा झुवानी सामुदायिक पुस्तकालयमा संचालन भईरहेको Tech Age Girls परियोजना अन्तर्गत आज मिति २०८३ भाद्र ६ गतेका दिन पुस्तकालयका अध्यक्ष अनिल अर्याल ज्यू को अध्यक्षतामा सहभागीहरुको Sharing Meeting सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी किशोरीहरुले आफुले अहिलेसम्म सिकेका कुराहरू आ-आफ्नो समुहबाट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपसमिति संयोजक , सदस्यहरु र मेन्टर शिक्षकको पनि उपस्तिथि रहेको थियो ।



झुवानी सामुदायिक  पुस्तकालयमा 6 Degrees Network for Women  र वडा कार्यालय रत्ननगर पाँच काे सहयाेगमा सञ्चालन हुने महिला श...
05/08/2026

झुवानी सामुदायिक पुस्तकालयमा 6 Degrees Network for Women र वडा कार्यालय रत्ननगर पाँच काे सहयाेगमा सञ्चालन हुने महिला शसक्तिकरण मार्फत समुदाय विकासकाे लागि माैरिपालन परियाेजना अन्तर्गत सञ्चालन गर्न लागेकाे मौरी पालन सम्बन्धि तालिमको लागि अन्तर्वार्ता र घार अनुगमन पश्चात तालिम उप समितिको निर्णय अनुसार छनौट प्रक्रिया सम्पन्न भएको सूचना प्रकशित गरिएको छ ।




"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं  वार्षिक साधरणा सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ ...
29/07/2026

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक साधरणा सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ निवासी पुस्तकालय प्रेमी, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष श्री अनिल अर्याल र अनिता रिजाल अर्यालको छाेरा एन्सन अर्याल को आज परेकाे शुभ जन्मदिनको अवसरमा रू १००५ (अक्षरुपि एक हजार पाँच रुपैयाँ मात्र ) सहयोग गर्नु भएकाेमा झुवानी सामुदायिक पुस्तकालय परिवार उहाँलाई जन्मोत्सवको अवसरमा सुखशान्ती, समृद्धि, सुस्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना सहित धन्यवाद व्यक्त गर्दछौं ।

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं  वार्षिक साधरणा सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ ...
28/07/2026

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक साधरणा सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ निवासी पुस्तकालय प्रेमी, झुवानी सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका सदस्य श्री इन्द्र प्रसाद रिमाल र सरिता अधिकारी रिमालको छाेरा आरज रिमाल को आज परेकाे शुभ जन्मदिनको अवसरमा रू १००० (अक्षरुपि एक हजार रुपैयाँ मात्र ) सहयोग गर्नु भएकाेमा झुवानी सामुदायिक पुस्तकालय परिवार उहाँलाई जन्मोत्सवको अवसरमा सुखशान्ती, समृद्धि, सुस्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना सहित धन्यवाद व्यक्त गर्दछौं ।

झुवानी सामुदायिक पुस्तकालयमा रिड नेपाल को सहयोगमा संचालित Tech Age Girls  परियोजना अन्तर्गत मिति २०८३ श्रावण ३ गते देखि ...
25/07/2026

झुवानी सामुदायिक पुस्तकालयमा रिड नेपाल को सहयोगमा संचालित Tech Age Girls परियोजना अन्तर्गत मिति २०८३ श्रावण ३ गते देखि श्रावण ९ सम्म पाँच वटा टेक एज गर्ल्स समुहमा पहिलो तालिम सत्र सम्पन्न गरियो । यस तालिम सत्रमा सहभागिहरुलाई रिड ग्लोबल, रिड नेपाल र झुवानी सामुदायिक पुस्तकालयको परिचय र यी संस्थाहरुले समुदायमा गर्ने कार्यहरूको बारेमा जानकारी गराइनुको साथै ट्याग परियोजना अन्तर्गतका पुराना भिडियोहरु प्रदर्शन र ट्याग परियोजनाको उद्देश तथा सञ्चालन प्रक्रियाको बारेमा जानकारी गराइयो।
यस तालिम सत्रमा ट्याग परियोजनाप्रति सहभागी किशोरीहरुको धारणा र अपेक्षाहरुको बारेमा पनि छलफल गरिएको थियो ।

This year as we celebrate an incredible milestone—35 years of READ in Nepal 🎉—we are opening up the archives to look bac...
24/07/2026

This year as we celebrate an incredible milestone—35 years of READ in Nepal 🎉—we are opening up the archives to look back at how far we've come.
Today, we are thrilled to share the very first video ever produced by READ about our work, filmed all the way back in 2003.
"To know where you are going, you must first remember where you started."
This video is a beautiful time capsule. It captures the early seeds of our community-led model and the incredible spirit of the people who helped plant them.
This video is just the first chapter! Over the next few weeks, we will be sharing a video series tracking the evolution of READ.
Take a walk down memory lane with us, see where the magic began, and let us know in the comments: How long have you been part of the READ’s journey? 👇

🏔️ How a Sherpa’s Wish Sparked a 35-Year Movement in Nepal ✨How do...

रिड नेपालकाे सहयाेगमा झुवानी सामुदायिक पुस्तकालयमा संचालन भइरहेको  TAG  परियाेजना अन्तरगत सहभागी किशोरीहरु सँग बेसलाइन स...
11/07/2026

रिड नेपालकाे सहयाेगमा झुवानी सामुदायिक पुस्तकालयमा संचालन भइरहेको TAG परियाेजना अन्तरगत सहभागी किशोरीहरु सँग बेसलाइन सर्वे आजदेखी शुरु गरिएको छ ।

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक  साधारण सभाबाट शुरु गरिएकाे अक्षयकोषमा काठमाडौं न...
07/07/2026

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक साधारण सभाबाट शुरु गरिएकाे अक्षयकोषमा काठमाडौं निवासी पुस्तकालय प्रेमी रिड नेपालका कार्यकारी निर्देशक श्री अर्जुन महर्जन ज्यूको आज परेको जन्मोत्सवको अवसरमा रू १,५०० (अक्षरुपि एक हजार पाँच सय रुपैयाँ मात्र ) सहयोग गर्नु भएकाेमा झुवानी सामुदायिक पुस्तकालय परिवार उहाँलाई जन्मोत्सवको अवसरमा सुखशान्ती, समृद्धि, सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित धन्यवाद व्यक्त गर्दछौं ।

Address

Ratnanagar/05
Jhuwani
44204

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+97756580111

Alerts

Be the first to know and let us send you an email when Jhuwani Community Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jhuwani Community Library:

Shortcuts

Share

Category