Yuva sanjal Joshipur

Yuva sanjal Joshipur Chairman : Santosh b.k , joshipur-1

Senior Vice chairman : Sabita chaudhary, joshipur-4

29/03/2024

चैत्र १६,कैलालीको जोशीपुरमा जोशीपुर यूवा सञ्जालले किशोर किशोरी र यूवा लक्षित रणनितिक योजना निर्माण सम्बन्धि २ द....

किशोर किशोरी र युवा लक्षित रणनीतिक योजना सम्बन्धित २ दिने कार्यशाला सम्पन्न।।@न्यू स्टार क्याफे
29/03/2024

किशोर किशोरी र युवा लक्षित रणनीतिक योजना सम्बन्धित २ दिने कार्यशाला सम्पन्न।।@न्यू स्टार क्याफे

अगामी दिनमा युवाहरुलाई स्वरोजगार बनाउन तथा युवाहरुमा सकारात्मक रुपान्तरणका लागि कार्ययोजना बनाउदै।।।।- युवा सञ्जाल जोशीप...
28/03/2024

अगामी दिनमा युवाहरुलाई स्वरोजगार बनाउन तथा युवाहरुमा सकारात्मक रुपान्तरणका लागि कार्ययोजना बनाउदै।।।।

- युवा सञ्जाल जोशीपुर (YS)

 #हार्दिक_धन्यवाद 🌾🌱""भाषा,कला, संस्कृति हाम्रो पहिचान; पर्यटन,प्रबर्द्धन र दस्तावेजीकरण गर्ने हाम्रो अभियान "" मुल नारा...
27/11/2023

#हार्दिक_धन्यवाद 🌾🌱
""भाषा,कला, संस्कृति हाम्रो पहिचान; पर्यटन,प्रबर्द्धन र दस्तावेजीकरण गर्ने हाम्रो अभियान "" मुल नाराको साथ युवा सञ्जाल जोशीपुरले आयोजना गरेको 'खुल्ला साँस्कृतिक नृत्य प्रतियोगिता २०८०' कार्यक्रममा सहभागी एवम् सहयोगी हात सबैलाई हार्दिक धन्यवाद एवम् प्रथम,दृतीय र तृतीय स्थान हासिल गर्नु हुने सम्पूर्ण कला प्रेमी हरुलाई हार्दिक बधाई तथा शुभकामना।
२०८० मङ्सिर ९ गते | जोशीपुर, कैलाली |

-भरत डगौरा-
सचिव
युवा सञ्जाल जोशीपुर

21/11/2023
हार्दिक निमन्त्रण छ सम्पूर्णमा
21/11/2023

हार्दिक निमन्त्रण छ सम्पूर्णमा

यस युवा सॅजालको संस्थापक एवम कार्य समिटि सदस्य, जोशीपुर जेसिजको कार्यकारि उपाध्यक्ष, बालकल्यण संघ टिकापुरमा कार्यरत युवा...
18/08/2023

यस युवा सॅजालको संस्थापक एवम कार्य समिटि सदस्य, जोशीपुर जेसिजको कार्यकारि उपाध्यक्ष, बालकल्यण संघ टिकापुरमा कार्यरत युवा नेता अति मिलन्सार मेहेनति आदर्णिय #सुजित_चौधरी ज्युलाई जन्मदिनको अनगिन्ति शुभकामना ।🌺🌺🌺💐💐

07/08/2023

निरन्तर वर्षाका कारण बाढी तथा पहिरो बाट निम्त्याउन सक्ने विपद् तथा जोखिम बाट नदी खोला तटिय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनसामुदायलाई सुरक्षित रहन अनुरोध छ ।
साथै जोशीपुर गाउँपालिका/यूवा सञ्जाल/ जोशीपुर जेसीज/विपद् व्यवस्थापन शाखा जोशीपुर तयारी अवस्थामा रहन समेट अनुरोध गर्दछौं।

-युवा सञ्जाल जोशीपुर ९८२१६०००६२/९८६५६१५४४४/९८००६२५०००
-जोशीपुर जेसीज ९८६८४६७६८०
-oshipur Rural Municipality
विपत् शाखा सम्पर्क नं ९८४८४७३५५०५
-गाउँपालिका अध्यक्ष ९८४८४५९६१८

 #पाचौं दिन अपांगता भएका, अनाथ, असहाय र अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग एवम् छात्रवृत्तिको सुनिश्चितताका लागि स्...
04/05/2023

#पाचौं दिन
अपांगता भएका, अनाथ, असहाय र अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग एवम् छात्रवृत्तिको सुनिश्चितताका लागि स्थानीय सरोकारवालाहरु सँग;
"पैरवी एवम् संवाद कार्यक्रम-२०८०"साथ साथै “विद्यार्थि भर्ना अभियान “ कार्यक्रममा
मिति :- २०८० बैशाख १९गते
स्थान :- जोशीपुर गाउँपालिका नं ७ वडा कार्यलयमा
:- जोशीपुर गाउॅंपालिका वडा नं७ हजेरीवाघ

 #तेश्रो दिन 😍अपांगता भएका, अनाथ, असहाय र अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग एवम् छात्रवृत्तिको सुनिश्चितताका लागि ...
01/05/2023

#तेश्रो दिन 😍
अपांगता भएका, अनाथ, असहाय र अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग एवम् छात्रवृत्तिको सुनिश्चितताका लागि स्थानीय सरोकारवालाहरु सँग;
"पैरवी एवम् संवाद कार्यक्रम-२०८०"साथ साथै “विद्यार्थि भर्ना अभियानमा “
मिति :- २०८० बैशाख १८ गते
स्थान :- जोशीपुर गाउँपालिका वडा नम्वर क्रमस २,३,६ मा

Address

Joshipur Kailali
Joshipur
10909

Website

Alerts

Be the first to know and let us send you an email when Yuva sanjal Joshipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category