Namor’s Verses

Namor’s Verses सेवा परम धर्म।

18/01/2026
18/01/2026

तुमसे इश्क़ है, मेरी जान—
वरना तुम्हें चाहने वालों का
ठिकाना क़ब्र से आगे न होता |

18/01/2026

चुरोट मात्र जलेको हैन,
मन पनि बिस्तारै खरानी हुँदैछ।
धुवाँसँगै पीडा उड्छ कि भन्ने भ्रममै
सायद सुकुन खोज्दैछु।

17/01/2026

चुरोट मात्र जलेको हैन,
मन पनि बिस्तारै खरानी हुँदैछ।❤️

17/01/2026

उसले माया दियो।
मैले लत बनाएँ।
अब दोष कसको हो—
उसको, कि मेरो?

17/01/2026

🖤 माया अफिम बनिसक्यो।
🔥 छोड्न सकिनँ,
💔 सहन सकिनँ।
अब या त
कैद देऊ,
या बाँच्न सिकाऊ।

17/01/2026

अस्ताउँदो घामसँगै मनभित्रका सपना थामिन्छन्,
उदाउँदो घामसँगै तिनै सपना फेरि ब्यूँझिन्छन्।

16/01/2026

पैसाको तराजुमा तोलिएका सम्बन्धहरू,
एक झोक्का हावा–हुरीसँगै
सुक्खा पातझैँ झरे।

अब गल्ती दोहोरिँदैन।
एउटा कुरा पक्का छ—
थुकिसकेको थुक
२०२६ बाट
फेरि कहिल्यै चाटिँदैन।

16/01/2026

सबैप्रति सम्मानका साथ भन्न चाहन्छु—मलाई कसैबाट कुनै ज्ञान वा सुझाव चाहिँदैन। कृपया आ–आफ्नो कामसँग मात्र सरोकार राख्नुस्, मेरो व्यक्तिगत कुरामा चासो वा टिप्पणी गर्न आवश्यक छैन।
मलाई न साथी –भाइ चाहिएको छ, न कोही।
तपाईं आफ्नो बाटोमा, म आफ्नो बाटोमा।
धन्यवाद। जय नेपाल।

15/01/2026

पीना मेरा कसूर सही,
मगर गुनाहगार तो
तुम्हारी वो शराबी नज़रें हैं। 🍷👀🖤
— Namor

15/01/2026

तिमीले खोजेको म र मैले बाँचेको म—त्यो दुईबीच फरक थियो कि थिएन, नसोध प्रिय।
न त तिमी बुझ्न सक्छौ, न म बुझाउन सक्छु।
तर मैले वर्णन गर्न नसकेको कुरा तिमीले बुझ्यौ कि बुझेनौ, म भन्न सक्दिनँ।
त्यो बस त्यही थियो—जे मैले तिमीबाट पाउन खोजेको थिएँ, वा तिमीले मबाट।
भन, के हामी यसलाई माया भन्न सक्छौँ?

Address

Kailali

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Namor’s Verses posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category