Area Police Office Sadakpur Kailali

Area Police Office Sadakpur Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Area Police Office Sadakpur Kailali, Government Organization, बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली, Kailali.

Welcome to Area Police Office(APO) Sadakpur Kailali official fcebook page For Emergencies Dial 100 for police support
Mobile no.9858426330
Email: [email protected]
website: https://sudurpashchim.nepalpolice.gov.np/

22/04/2026
14/04/2026
हराएको मोबाइल फेला पारी सम्बन्धितलाई बुझाएको ।*********इलाका प्रहरी कार्यालय सडकपुर, कैलाली २०८२ चैत्र २२ गते  ।        ...
05/04/2026

हराएको मोबाइल फेला पारी सम्बन्धितलाई बुझाएको ।
*********
इलाका प्रहरी कार्यालय सडकपुर, कैलाली २०८२ चैत्र २२ गते ।
मिति २०८२।०५।२८ गते महोन्याल गा.पा.वडानं. ३ फलेबिसौना जाने क्रममा मोवाईल हराएको हुँदा खोजतलास गरी पाऊ भनिजिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा न. ०८ बस्ने बिर्ख बहादुर वि.क.ले दिएको निवेदन अनुसार उक्त मोबाइल महोन्यालगा.पा.३ फलेबिसौनामा फेला पारी आज मिति २०८२।१२।२२ गते सम्बन्धितलाइ बुझाएको ।
साथै मोबाइल हरायमा निम्न कुराको जानकारी राख्न अनुरोध गर्दछौँ ।
१. हराएको /चोरी भएको मोबाईल नेपाल दुरसंचार प्राधिकरणको MDMS (Mobile Device Management System) मा दर्ता
भएको हुनुपर्छ अर्थात नेपालबाट नै किनेको हुनुपर्छ किन्नेबेला मोबाइल MDMS प्रणालीमा दर्ता छ, छैन एकिन गर्नुपर्छ ।
२. हराएका तथा चोरी भएका मोबाईल खोजी कार्य गर्नु पुर्व सो मोबाईल सेटको SIM कार्ड सम्बन्धित सेवा प्रदायकबाट मोबाईल
नम्बर BLOCK गर्नुपर्ने छ । सकभर आफुले चलाउने मोबाइल नम्बर आफ्नै नाममा दर्ता भएको हुनुपर्छ, आफ्नो नामको सिमकार्ड
आफैले बन्द गर्न सजिलो हुन्छ ।
३. चोरी/ हराएको मोबाईलको IME नम्बर स्पष्ट देखिने हुनुपर्छ यसको लागी मोबाइल किन्नेबेला नै मोबाइलको IME नम्बर र
डकुमेन्ट खोजी भएका बखत भेटिने गरी सुरक्षित राख्नुपर्छ ।
४. आफ्नो इमेल ठेगाना र सो इमेल ठेगानाको पासवर्डबारे थाहा पाइराख्नुपर्छ, पछी मोबाइल फेला परेमा नेपाल टेलिकमले सोही
इमेल ठेगानामा मोबाइल फेला परेको जानकारी सहितको पत्र पठाउँछ । बेला बेला इमेल चेक गरि राख्नुपर्छ

04/04/2026

सावधानी अपनाऔँ, सुरक्षित रहौँ।

19/03/2026

Verify Before You Pay.

#नेपालप्रहरी

Address

बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली
Kailali

Telephone

+9779858426330

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Sadakpur Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Sadakpur Kailali:

Shortcuts

Share