28/08/2026
"हार्दिक बधाई र शुभकामना! नेपालका गौरव रविन्द्र ढाँट ज्यूलाई UFC MMA प्रतियोगितामा शानदार जित हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु। यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपालीको शिर उच्च बनाएको छ। आगामी दिनहरूमा पनि अझ धेरै सफलता प्राप्त गर्दै विश्व मञ्चमा नेपालको नाम अझ उज्ज्वल बनाइरहनुहोस्। जय नेपाल!"🇳🇵🇳🇵