नेपाल विद्यार्थी संघ बारा

  • Home
  • Nepal
  • Kalaiya
  • नेपाल विद्यार्थी संघ बारा

नेपाल विद्यार्थी संघ बारा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल विद्यार्थी संघ बारा, Political Party, Kalaiya.

बुझ्ने ले बुझ्छ आज सम्म कलैयाको लागि के के गर्नु भएको थियो कि तपाईलाई भोट दिने १) बृद्ध आश्रम बनाउने जितपुरमा अनि भोट मा...
07/03/2026

बुझ्ने ले बुझ्छ
आज सम्म कलैयाको लागि के के गर्नु भएको थियो कि तपाईलाई भोट दिने
१) बृद्ध आश्रम बनाउने जितपुरमा अनि भोट माग्ने कलैयामा
२) नेता बनाउने उतरतिरको लाई भोट् माग्ने दक्षिण तिर सङ्ग
३) चुनावमा काम गर्ने अरुको पार्टीको लागि अनि भोट् माग्ने काङ्ग्रेस सङ्ग
४) कलैयामा जन्तालाई कहिलै देखा नपर्ने अनि भोट् माग्न जन्ताको घर घर जाने
५) आफ्नो बाहुलयताको लागि पुरानो पुरानो काङ्ग्रेस नेतालाई बिगारेर
आफै आफैमा लडाएर ठूलो नेता बन्न खोज्ने

आफ्नो पालीमा कस्ले कस्को लागि भोट् मागेका थिए हरिओम सोनारको कमान्डमा घरमा बसेर बिनोद सङ्ग रकम लिएर बघवनमा अहिलेको समानुपातिक उम्मेदवार दिएकीले खुलेआम whatsapp र massenger मा सुर्य छापमा मतदान मागेको हेर्नू भएन तपाईले र रहयो आजको दिनमा कसैले कसैको लागि गरेको छैन एतिका दिन देखि कलैयाको २७ वटै वडामा तपाईको नेता र पार्टीमा रहेका मन्त्री ज्युहरुले के के गर्नु भयो अहिले पनि बताईदिनुस
मेयर मे बेटि समानुपातिक मे मौगी आ अभिके नया नया girl friend

समीक्षा गरेर हुदैन तपाईहरु राजिनामा दिनुहोस🙏you all are rejected from people🙏१) निर्वाचन अगाडि बदल्यौँ कांग्रेस भन्नुहुन...
07/03/2026

समीक्षा गरेर हुदैन तपाईहरु राजिनामा दिनुहोस🙏you all are rejected from people🙏
१) निर्वाचन अगाडि बदल्यौँ कांग्रेस भन्नुहुन्थ्यो; २०७९ सालमा ८९ सिट सहित शेर बहादुर देउवाले पहिलो पार्टी बनाएको कांग्रेसलाई पत्तासाफ गर्नु भयो यहीँ यो बदलिएको भनिएको कांग्रेस ?
२) सधैं पार्टी नेतृत्वलाई गाली गरेर नेता हुनु भएको तपाईं आफै सोघोषित सभापति हुनुहुन्छ अब कसलाई गाली गर्नुहुन्छ?
३) पार्टिको बिधान बिपरित पार्टी कब्जा गरेर सोघोषित सभापति भएको तपाईं कांग्रेसको यो लज्जास्पद पराजयको जिम्मेवार आफै लिनुहुन्छ कि फेरि पनि शेर बहादुर देउवा र आरजु राणा देउबालाई दिनुहुन्छ ?
४) नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा गर्ने मुटु छ कि छैन तपाईसँग ?जय नेपाल





Address

Kalaiya

Telephone

+9779845095172

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल विद्यार्थी संघ बारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share