स्वास्थ्य बीमा बोर्ड, कालिकोट - Health Insurance Board, Kalikot

  • Home
  • Nepal
  • Kalikot
  • स्वास्थ्य बीमा बोर्ड, कालिकोट - Health Insurance Board, Kalikot

स्वास्थ्य बीमा बोर्ड, कालिकोट - Health Insurance Board, Kalikot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य बीमा बोर्ड, कालिकोट - Health Insurance Board, Kalikot, Government Official, Kalikot.

के तपाइँ स्वास्थ्य बीमाको दर्ता समय र लागु हुने समयमा अलमल हुनुहुन्छ ?
15/07/2025

के तपाइँ स्वास्थ्य बीमाको दर्ता समय र लागु हुने समयमा अलमल हुनुहुन्छ ?

11/07/2025

स्वास्थ्य बीमामा कडा रोगका लागि थप एक लाख सहुलियत तथा अन्य नयाँ प्रावधानहरु !

२०८२ श्रावण १ गतेदेखि प्रथम सेवा बिन्दुको रूपमा काम गर्नेगरी अनुमति लिएका सबै सरकारी स्वास्थ्य संस्थाहरुमा बिना referral...
03/07/2025

२०८२ श्रावण १ गतेदेखि प्रथम सेवा बिन्दुको रूपमा काम गर्नेगरी अनुमति लिएका सबै सरकारी स्वास्थ्य संस्थाहरुमा बिना referral letter बीमितहरूले स्वास्थ्य सेवा प्राप्त गर्न सकिने भएको छ।

स्वास्थ्य बीमा नवीकरण अब घरमै बसेर अनलाइन माध्यमबाट 𝐊𝐡𝐚𝐥𝐭𝐢, 𝐄-𝐒𝐞𝐰𝐚, 𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭𝐈𝐏𝐒 र नागरिक एपको प्रयोग गर्न सकिनेछ। 🙏🏻
06/05/2025

स्वास्थ्य बीमा नवीकरण अब घरमै बसेर अनलाइन माध्यमबाट 𝐊𝐡𝐚𝐥𝐭𝐢, 𝐄-𝐒𝐞𝐰𝐚, 𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭𝐈𝐏𝐒 र नागरिक एपको प्रयोग गर्न सकिनेछ। 🙏🏻

सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता !!  नवौं स्वास्थ्य बीमा दिवसको हार्दिक शु...
07/04/2025

सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता !! नवौं स्वास्थ्य बीमा दिवसको हार्दिक शुभकामना! 🙏🏻

07/01/2025

पुनः जानकारी सम्बन्धमा:
२०८१ माघ मसान्त (Expire Date: 2025-02-12 Or 2025 Feb 12) मा सेवा निस्कृय हुने परिवारहरुले २०८१ पुष मसान्तसम्म नबिकरण गरिसक्नु हुन जानकारीका लागि अनुरोध छ ।
कालिकोट को आ-आफ्नो प्रत्येक वार्डमा रहेका दर्ता सहयोगीहरुका साथै Online मार्फत पनि गर्न सकिने व्यहोरा जानकारी गरिन्छ । नबिकरण Online मार्फत गर्नको लागि: Nagarik App, Khalti Wallet, eSewa Wallet र connectIPS मार्फत घरमुलीको बीमा नम्बर राखी नबिकरण गर्न सकिने व्यहोरा सबैमा जानकारी गरिन्छ । Online नविकरणको लागि भुक्तानी गरिसके पछि नबिकरण भए/नभएको हेर्नको लागि HIB Profile App प्रयोग गर्नुहुन सम्पूर्ण बीमितहरुलाई अनुरोध छ । एक चोटी Online नविकरणको लागि भुक्तानी गरिसके पछि पुनः भुक्तानी गर्नु भन्दा पहिले नविकरण भए/नभएको तथा आ-आफ्नो खाताबाट रकम काटिएको/नकाटिएको सुनिक्षित गर्नुहुन र सम्बन्धित भुक्तानी प्रदायक सँग सम्पर्क गर्नुहुन अनुरोध छ ।
"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ ।"
सेवा उपभोग गरिसके पश्चात आ-आफ्नो परिवारको स्वास्थ्य बीमामा रहेको रकम के कति, कुन कुन अस्पतालबाट, कुनकुन मितिमा, कुनकुन शदश्यले उपभोग गर्यो भन्ने जस्ता विषयहरुमा जानकारी राखी स्वास्थ्य बीमाले उपलब्ध गराएको सुबिधा रकमको सहि प्रयोगमा सजग हुन सम्पूर्ण बीमित सेवाग्राहीहरुमा स्वास्थ्य बीमा बोर्ड परिवार अनुरोध गर्दछ ।
समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ ।
"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
कालिकोट
#स्वास्थ्य #

05/01/2025
23/10/2024

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई स्वास्थ्य बीमा गर्न ढिलाई पो गर्दै हुनुहुन्छ कि ?

नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड मार्फत समग्र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै सर्वसाधारण नागरिकको स्वास्थ्य उपचारमा वित्तीय संरक्षण गरी गरिबी निवारणका लागि सहयोग पुर्‍याउन यो कार्यक्रम ल्याइएको हो ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि आफ्नो सम्बन्धित वडाको दर्ता सहयोगीसँग सम्पर्क गरेर आफू लगायत आफ्नो समग्र परिवारको बिमालेख फाराम भर्नुहोला 🙏
नमस्कार ।
यी र यस्तै विषयहरू राखेर स्वास्थ्य बीमाको बारेमा share गरेर जनचेतना फैलाएर धेरैभन्दा धेरै जनसङ्ख्यालाई स्वास्थ्य बीमामा सहभागी गराऔँ ।
नेपाल सरकार स्वास्थ बिमा बोर्ड
कालिकोट , मान्मा

२०८१ कार्तिक १ (आज) गते देखिको नयाँ दर्ता तथा नबिकरण २०८१ फाल्गुन १ देखि सेवा सुभारम्भ (क्रियाशील) हुने व्यहोरा सम्पूर्ण...
17/10/2024

२०८१ कार्तिक १ (आज) गते देखिको नयाँ दर्ता तथा नबिकरण २०८१ फाल्गुन १ देखि सेवा सुभारम्भ (क्रियाशील) हुने व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौँ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ।"

नबिकरण भए/नभएको, अन्य विवरण समेत हेर्नको लागि HIB Profile App प्रयोग गर्नुहुन सम्पूर्ण बीमितहरुलाई अनुरोध छ ।

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
कालिकोट मान्मा

HAPPY DASHAIN 2081
10/10/2024

HAPPY DASHAIN 2081

Address

Kalikot

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य बीमा बोर्ड, कालिकोट - Health Insurance Board, Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share