पचालझरना गाउँपालिका कालिकोट

  • Home
  • Nepal
  • Kalikot
  • पचालझरना गाउँपालिका कालिकोट

पचालझरना गाउँपालिका कालिकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पचालझरना गाउँपालिका कालिकोट, Government Official, Padeksha, Kalikot.

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ✍️यस पचालझरना गाउँपालिका अन्तर्गतका १० वटा माध्यामिक र ४ वटा आधारभुत तहका सामुद...
20/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ✍️
यस पचालझरना गाउँपालिका अन्तर्गतका १० वटा माध्यामिक र ४ वटा आधारभुत तहका सामुदायिक विद्यालयहरुका लागि प्र.अ.नियुक्तिलाई प्रकाशित सुचना अनुसार दरखास्त पेश गरेका उम्मेदवारहरुबाट मेरिटको आधारमा तपसिलका शिक्षकहरु निम्नानुसारको विद्यालयमा नियुक्त हुनु भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।🙏🙏

कार्यालय सहयोगी पदको प्ररम्भिक सूची प्रकाशन गरिएको सम्बन्धमा ।
19/08/2026

कार्यालय सहयोगी पदको प्ररम्भिक सूची प्रकाशन गरिएको सम्बन्धमा ।

सुचना ! सुचना !! सुचना !!
19/08/2026

सुचना ! सुचना !! सुचना !!

प्रधानाध्याक पदपुर्तिको लागि दरखास्त आवह्रान सम्बन्धि सुचना ।
03/08/2026

प्रधानाध्याक पदपुर्तिको लागि दरखास्त आवह्रान सम्बन्धि सुचना ।

जानकारी सम्बन्धमा ।
28/07/2026

जानकारी सम्बन्धमा ।

अबरूद्व बाटो सुचारु ✍️पचालझरना गाउँपालिका केन्द्र पडेक्षा आवतजावत गर्ने बाटो केहि दिन अगाडिको बर्षातको कारण माथिबाट पहिल...
21/07/2026

अबरूद्व बाटो सुचारु ✍️
पचालझरना गाउँपालिका केन्द्र पडेक्षा आवतजावत गर्ने बाटो केहि दिन अगाडिको बर्षातको कारण माथिबाट पहिलो खसि लाफागाढ खोला नजिकै अवरूद्व भएको थियो । आज गाउँपालिका कर्मचारी, लक परियोजना, आई एन एफ नेपाल र ईलाका प्रहरी कार्यालय पडेक्षा सयुक्त पहलमा कर्मचारीहरुले १ दिन निशुल्क श्रमदान गरि बाटो सुचारु भयको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।साथै बाटो खुलाउन सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा कर्मि नेपाल प्रहरी र बिकास साझेदार संस्थाका स्टाफहरु सबैमा हार्दिक आभार सहित धन्यवाद छ ।🙏🙏

सामाजिक लेखा परिक्षण ✍️ पचालझरना गाउँपालिका कार्यरत विकास साझेदार संस्था INF नेपाल (BREAD Project)को आर्थिक वर्ष २०८२/०८...
05/07/2026

सामाजिक लेखा परिक्षण ✍️
पचालझरना गाउँपालिका कार्यरत विकास साझेदार संस्था INF नेपाल (BREAD Project)को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखा परिक्षण कार्यक्रमको आयोजना गरि वर्षभरि यस यस प्रोजेक्टबाट सम्पादन भएका क्रियाकलापहरुको लेखाजोखा प्रस्तुत गरि विश्वसनिता प्राप्त गरेकोमा उक्त विकास साझेदार सस्थालाई हाम्रो गाउँपालिकाको तर्फबाट हार्दिक आभार सहित धन्यवाद छ 🙏🙏।
मिति : २०८२ असार २१ गते ।
स्थान: पचालझरना गाउँपालिका सभाहल

पचालझरना गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यस गाउँपालिकाका २७ वटै विद्यालयहरुले शैक्षिकसत्र २०८२ मा सम्...
29/06/2026

पचालझरना गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यस गाउँपालिकाका २७ वटै विद्यालयहरुले शैक्षिकसत्र २०८२ मा सम्पादन गरेका कार्यहरु डिजिटल माध्यमबाट प्रस्तुतिकरण गरि सुन्ने र सुनाउने काम भयो । हामिलाई आशा छ पचालझरना गाउँपालिकाको शैक्षिक रुपान्तरण अभियानले विद्यालयको आन्शिक रुपमा सुधार र शिक्षक, कर्मचारीहरुको ICTE मा सीपको विकास भएको छ । यहाँहरुको प्रस्तुतिकरणले आ आफ्नो विद्यालयकले अबलम्बन गरेका अशल अभ्यासहरु का साथै वास्तविक अवस्था झल्काएको छ । साथै आगामी दिनको कार्ययोजना सहित दिएका सुझावहरु प्रथामिक्ता क्रम निर्धारण गरि कार्यन्वयनमा राखिने प्रतिवद्वता गर्दछौ ।

पचालझरना गाउँपालिकाको १९ औ गाउँ सभा अधिवेशन सम्बन्धमा ।
14/06/2026

पचालझरना गाउँपालिकाको १९ औ गाउँ सभा अधिवेशन सम्बन्धमा ।

आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि सुझाबको अन्तरक्रिया कार्यक्रमा उपस्थित भईदिने सम्बन्धमा ।
12/06/2026

आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि सुझाबको अन्तरक्रिया कार्यक्रमा उपस्थित भईदिने सम्बन्धमा ।

Address

Padeksha
Kalikot
087

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when पचालझरना गाउँपालिका कालिकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share