Saroj Kumar Mahato - सरोज कुमार महतो

Saroj Kumar Mahato - सरोज कुमार महतो I am the a server of the people. Ready to help people. Myself Saroj Kumar Mahato from Dhanusha temporarily I live in kathmandu.

Youth motivator, Eye donor, Country lover, Family lover, Traveler, Photographer, Youth Leader, Dream lover. In Management faculty, I am doing my master's level degree. Since the last 2 years, I have been working with the local government. We have to fulfill our responsibilities towards our society as well so the intention was to establish 'Blood For Nepal' as a volunteer 3 years ago, which is stil

l working in a proper way and performing great achievements all over the country. To alleviate the problem from shortage of blood we have managed more than 11,000 cases of blood all over the country. I have been honored with various awards like "Hundred Heroes of Madhes" and "Rastriya Swayamsevak Awards". Similarly, I am a central Member of "Nepal Youth Council(NYC)". My various articles and poems have been published in various newspapers and in online media also. As well, I am a YouTuber, Blogger and like to travel new places. In the same way, I like exploring too. I write under different headings as well as I am a youth catalyst. Similarly I am good at Computer, good experiences in social works, organizing programs as well in event management. In the same way, I am also good at technical consulting and good communication and learning skills. I can adapt my self according to the situation.

15/08/2026

सम्पूर्णमा हार्दिक आभार।
सँगै मिलेर अझ धेरै काम गर्नेछौँ।

धन्यवाद। शुभ होस्। 🙏

#४०मुनिका४० #४०प्रभावशालीयुवा

https://shirishnews.com/2026/08/14/93841/?fbclid=IwZnRzaATrlRFwZG9mBWZkaWQWUMdoaH33JI0gALrx9d7TmVoBH7ASKWV4dG4DYWVtAjExA...
14/08/2026

https://shirishnews.com/2026/08/14/93841/?fbclid=IwZnRzaATrlRFwZG9mBWZkaWQWUMdoaH33JI0gALrx9d7TmVoBH7ASKWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR7Ymv1j4Km57Ail7oE5gjGmtv8nJB2cfyH887hVrWxy9j70tYsAenmwe1VjFQ_aem_OY6rh4a1IdtQgELwoFcpIA

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका–३ निवासी सरोज कुमार महतो ‘४० मुनिका ४०–२०८३’ अन्तर्गत ४० प्रभावशाली युवाको .....

https://nagarikmirror.com/26929/?fbclid=IwY2xjawTq3OtwZG9mBWV4dG4DYWVtAjEwAGJyaWQRMWpBaUdpc296a1h0bUJ3RzNzcnRjBmFwcF9pZB...
13/08/2026

https://nagarikmirror.com/26929/?fbclid=IwY2xjawTq3OtwZG9mBWV4dG4DYWVtAjEwAGJyaWQRMWpBaUdpc296a1h0bUJ3RzNzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeDtmt8GeLEJ9_6mAvue26yJ-RXg3JKxB9NIjaar4R3t-NxlLKJCnzoYKadcw_aem_LVdSIXmYyRaD305mX2RPYQ

जनकपुरधाम । रक्तदान अभियन्ता धनुषा बटेश्वर गाउँपालिका–३ का सरोज कुमार महतो ‘४० मुनिका ४०–२०८३’ सम्मानबाट सम्मा...

12/08/2026

नियमित रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई पनि अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना। 🩸❤️

तपाईंहरूको नियमित रक्तदानले जीवन बचाउने अमूल्य योगदान पुर्‍याइरहेको छ।

रक्तदान गरौँ, जीवन बचाऔँ।
शुभ होस्।

12/08/2026

Happy birthday vanja babu 😍

नेपालका ७५३ वटै स्थानीय तहसँग आफ्नो क्षेत्रका आवश्यकता पहिचान गरी कानून बनाउने अधिकार र जिम्मेवारी छ। स्थानीय सरकार बजेट...
11/08/2026

नेपालका ७५३ वटै स्थानीय तहसँग आफ्नो क्षेत्रका आवश्यकता पहिचान गरी कानून बनाउने अधिकार र जिम्मेवारी छ। स्थानीय सरकार बजेट बाँड्ने र सेवा प्रवाह गर्ने निकाय मात्रै होइन; सम्भावित समस्या पहिचान गरी द्वन्द्व हुनुअघि नै समाधानको आधार तयार गर्ने सरकार पनि हो।

https://www.onlinekhabar.com/2026/08/1993512/message-from-dewanganj-curfew-is-resorted-to-when-local-levels-are-weakened?fbclid=IwY2xjawTnm3dwZG9mBWV4dG4DYWVtAjEwAGJyaWQRMVdDWUVuZ0lwM2szaUZBZmRzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeyi1OBfYNQSf496mcitHOp8ESIWdGJ6Zo4fbwq364UfXAcsJvIfP1gkVQB2s_aem_jI4Mlqu7926hLGD5xihweQ

सुनसरीको देवानगञ्ज घटनामा घाइते रवीन्द्र मेहताको साउन १९ गते उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युसँगै देवानग...

कहै छि त दिक्क लागैय्।तर के गर्नु?गर्मी यस्तो छ, सहनै नसक्ने अवस्था छ। यस्तो गर्मीमा किसानहरूले कसरी धान रोप्छन्, एकपटक ...
11/08/2026

कहै छि त दिक्क लागैय्।

तर के गर्नु?

गर्मी यस्तो छ, सहनै नसक्ने अवस्था छ। यस्तो गर्मीमा किसानहरूले कसरी धान रोप्छन्, एकपटक सोचौँ त?

अहिले खेतमा देखिएको पानी आकाशबाट परेको होइन, जमिनबाट निकालिएको हो। देशका धेरै ठाउँमा पानी परिरहेको छ, तर मधेशमा किन पर्याप्त पानी परिरहेको छैन? यसबारे सोचिएको छ?

सोचिएको होला। सोचे पनि सिमित मात्रमा छलफलमै सीमित होला। तर समाधान कहिले?

“Feed the Nation” भनेर मात्रै हुँदैन, समाधान पनि दिनुपर्छ। अवस्था यस्तै रहिरह्यो भने भोलि “Feed the Family” पनि गाह्रो हुन सक्छ।

फेरि भन्छु—स्थानीय र प्रदेश सरकार त्यतिबेला मात्र जाग्ने हो, जतिबेला संघ सरकार जाग्छ?

सरकार, मेरो पानी खोइ?

धन्यवाद। शुभ होस्।

#मोरोपानि

10/08/2026

हिजो जे थियो, आज पनि त्यही छ।

फरक यति हो—हिजो नबोलेको कुरा आज बोलिएको छ।
पुनः, स्वास्थ्य क्षेत्रमा राजनीति हुनुहुँदैन।

धन्यवाद। शुभ होस्। शुभ राईत।

10/08/2026

धन्यवाद मा. राजकिशोर महतो Raj Kishor, मा. चन्द्रमोहन यादव Chandra Mohan Yadav तथा सम्पूर्ण अगुवाकर्ताहरूलाई।

हुन त अहिले पनि मूल कुरा पहिले जस्तै नै छ। फरक यति हो कि यसपटक कुरा केही स्पष्ट रूपमा बाहिर आएको छ।

तर अझै पनि काम कहिलेदेखि सुरु हुने हो भन्ने स्पष्ट संकेत देखिएको छैन। तै पनि यहि आ.व. देखि काम सुरु हुने हो भने सम्भावना बलियो देखिन्छ। अब आधिकारिक निर्णय र कार्यान्वयनको प्रतीक्षा छ।

स्वास्थ्य क्षेत्रमा राजनीति हुनुहुँदैन। नेरेसोमा थियो, रह्यो—अब अझै हेरौँ।

स्वास्थ्य सेवा जनताको जीवनसँग जोडिएको विषय भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक छ।

शुभ होस्। धन्यवाद।

ॐ नमः पार्वतीपतये हर हर महादेव! 🙏🔱जलेश्वरनाथको कृपा र आशीर्वाद सधैँ रहोस्। 🌿🕉️शुभ।होस्।
10/08/2026

ॐ नमः पार्वतीपतये हर हर महादेव! 🙏🔱
जलेश्वरनाथको कृपा र आशीर्वाद सधैँ रहोस्। 🌿🕉️

शुभ।होस्।

Address

Dhanusha
Kalimati
45600

Alerts

Be the first to know and let us send you an email when Saroj Kumar Mahato - सरोज कुमार महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Saroj Kumar Mahato - सरोज कुमार महतो:

Shortcuts

Share