05/08/2026
वेदकाेट नगरपालिका भित्र हुनसक्ने विपद् का घटना सम्बन्धि पूर्व चेतावनी प्रसारण गर्न आज Multi Hazard Siren जडान गरिएकाे छ। उक्त प्रविधि जडानमा सहयाेग गर्ने Practical Action लगायत Peswan Kanchanpur लाई विशेष धन्यवाद। नगरभित्र हुने विपदका क्षति न्यूनीकरणमा यस प्रविधिले विशेष सहयाेग पुर्याउने अपेक्षा लिएका छाै।