Photowalk Kapilvastu

Photowalk Kapilvastu Ancient Kapilavastu, where prince Siddhartha spent his childhood & youth for 29 years. More than 30 important sites including: the birthplace of Krakucchan

21/02/2023

तस्विर पठाउन आव्हान !
For more information,
Please contact 985-7050436 / 9851160323
[email protected]

21/12/2022

The is located in the district of and is a permanent freshwater environment. The sanctuary offers exceptional habitats for , providing both roosting and breeding sites. Last year bird count shows the lake is currently home to 20,807 water birds, which is 5,827 more than last year’s total count.

01/02/2022

यहि मिति २०७८ माघ १९ र २० गते कपिलवस्तु नगरपालिकाको जगदिशपुरमा २६ औं विश्व सिमसार दिवसको अवसरमा आयोजित चरा फोटो प्रदर्शनीमा सहभागीता जनाउन सम्पुर्ण चराप्रेमीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

अनुरोधक
गच्छामी मिडिया ग्रुप प्रा.लि.
कपिलवस्तु

14/04/2021

शुभ रहोस २०७८
नयाँ वर्ष २०७८ को सुखद अवसरमा समस्त ग्राहकमहानुभाव तथा शुभेच्छुकहरुलाई हार्दिक मंगलमय शुभकामना ।

27/02/2021

कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित प्राचिन तौलेश्वर नाथ महादेब मन्दिर ।
ॐ नमः शिवाय । ॐ नमः शिवाय ।। ॐ नमः शिवाय ।।।
तौलेश्वर नाथ मन्दिरको प्रचारको लागि सक्दो शेयर गरौ।

“पानी र सिमसार जीवनको अभिन्न आधार”चराको स्वर्ग मानिने कपिलवस्तुको जगदीशपुर जाऔं ।
01/02/2021

“पानी र सिमसार जीवनको अभिन्न आधार”
चराको स्वर्ग मानिने कपिलवस्तुको जगदीशपुर जाऔं ।

“पानी र सिमसार जीवनको अभिन्न आधार”
चराको स्वर्ग मानिने कपिलवस्तुको जगदीशपुर जाऔं ।

29/10/2020

“आऔं मिली हामी सबै धर्म–संस्कृतिको संरक्षण गरौं ।”
“धर्म संस्कृतिको संरक्षण गाउँ, शहर, बजारमा
मनाऔं माटोको दियो बाली छठ र तिहारमा”

25/07/2020

प्राचिन तौलेश्वर नाथ महादेबकी महिमा : Promotion Video of Tauleshwar Nath Temple Kapilvastu-Nepal.

18/07/2020

कपिलवस्तुको तौलिहवा बजारमा जिल्ला प्रहरी कार्यालयद्वारा कोरोना भाईरस संक्रमण विरुद्ध सचेतना जगाउने उद्देश्यले आयोजित र्यालि । र्यालिले बजार परिक्रर्मा गरेको थियो ।

Address

Buddha Rangsala 4 Number
Kapilvastu

Telephone

+97776560323

Website

Alerts

Be the first to know and let us send you an email when Photowalk Kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Photowalk Kapilvastu:

Share