Pipara Hospital - पिपरा अस्पताल

Pipara Hospital - पिपरा अस्पताल वाणगङ्गा नगरपालिकाबाट संचालित
वाणगङ्गा - २, पिपरामा अवस्थित अस्पताल

26/08/2026

Invitation for Online Bids

नियमित सिकाई ले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा टेवा पुग्ने मा विश्वास गर्दछौ।।।Hospital CME Class Topics-Snake Bite a...
21/08/2026

नियमित सिकाई ले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा टेवा पुग्ने मा विश्वास गर्दछौ।।।
Hospital CME Class
Topics-Snake Bite and its Management
Coach-Dr Pragati Nepali

आज २०८३ भदौ ५ गते बाणगंगाका मेयर श्री चक्रपाणि अर्याल ज्यूद्वारा यस पिपरा अस्पतालको आफ्नै चमेना गृह (क्यान्टिन) को विधिव...
21/08/2026

आज २०८३ भदौ ५ गते बाणगंगाका मेयर श्री चक्रपाणि अर्याल ज्यूद्वारा यस पिपरा अस्पतालको आफ्नै चमेना गृह (क्यान्टिन) को विधिवत् समुद्घाटन गर्नुभएको छ।

जनहितमा जारी सन्देश !!रेबिज भ्याक्सिनका लागि अस्पतालमा सम्पर्क व्यक्ति:श्री पीताम्बर ज्ञवाली
20/08/2026

जनहितमा जारी सन्देश !!

रेबिज भ्याक्सिनका लागि अस्पतालमा सम्पर्क व्यक्ति:
श्री पीताम्बर ज्ञवाली

यस पिपरा अस्पतालबाट प्रवाह भएको आ. व. २०८३-८४ श्रावण महिनाको सेवा विवरण यसप्रकार रहेको छ :
19/08/2026

यस पिपरा अस्पतालबाट प्रवाह भएको आ. व. २०८३-८४ श्रावण महिनाको सेवा विवरण यसप्रकार रहेको छ :

स्थानीय सरकारबाट बिदा दिइएको हुँदा भोलि इमर्जेन्सी बाहेकका सेवाहरू बन्द रहने जानकारी गराउँदछौँ!ARV (रेबिज भ्याक्सिन) लगा...
16/08/2026

स्थानीय सरकारबाट बिदा दिइएको हुँदा भोलि इमर्जेन्सी बाहेकका सेवाहरू बन्द रहने जानकारी गराउँदछौँ!

ARV (रेबिज भ्याक्सिन) लगाउने सेवा यथावत रहनेछ।

ARV लगाउने समय :
हरेक दिन दिउँसो १२ बजेबाट १ बजेसम्म;
सार्वजनिक बिदाको दिनमा बिहान १० बजेबाट १२ बजेसम्म।

पिपरा अस्पतालमा एकैदिन ३ जनाको सिजरियन अपरेशनबाट डेलिभरी भएको छ। १ जना आमाको previous LSCS, र २ जनाको fetal distress को ...
12/08/2026

पिपरा अस्पतालमा एकैदिन ३ जनाको सिजरियन अपरेशनबाट डेलिभरी भएको छ। १ जना आमाको previous LSCS, र २ जनाको fetal distress को कारणले शल्यक्रिया गरी डेलिभरी भएको हो। अहिले आमा र बच्चा सबैको अवस्था सामान्य रहेको छ।

त्यस्तै एकजना महिलाको NDVH for supravaginal cervical elongation with cystocele (पेट नचिरी पाठेघर निकाल्ने अपरेशन) सम्पन्न भएर डिस्चार्ज हुनुभएको छ।

साथै यहाँ नियमित रूपमा जनरल सर्जरीका अपरेशनहरू (जस्तै एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पत्थरी, पायल्स, फिस्टुला, स्तनका गाँठागुठी, जीउमा आएको डल्लाहरू, पुरानो घाऊ तथा दागहरू, फिमोसिस, लिङ्ग तथा अण्डकोषका रोगहरू) पनि भइरहेको जानकारी गराउँछौँ।

लामो समयदेखि अभाव भएको रेबिजको भ्याक्सिन (ARV) पनि अहिले स्टकमा आएको जानकारी गराउन चाहन्छौँ।

29/07/2026

भोलि मिति २०८३/०४/१४ बाट यस पिपरा अस्पतालको ओ.पि.डी. लगायतका सम्पूर्ण सेवाहरू सुचारु रहने जानकारी गराउन चाहन्छौँ!

सुचना। सुचना।। सुचना ।।।
29/07/2026

सुचना। सुचना।। सुचना ।।।

Address

Kapilvastu

Telephone

+97776550300

Website

Alerts

Be the first to know and let us send you an email when Pipara Hospital - पिपरा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pipara Hospital - पिपरा अस्पताल:

Shortcuts

Share