Uttamnagar, Banganga-1, Kapilvastu - हाम्रो उत्तमनगर

  • Home
  • Nepal
  • Kapilvastu
  • Uttamnagar, Banganga-1, Kapilvastu - हाम्रो उत्तमनगर

Uttamnagar, Banganga-1, Kapilvastu - हाम्रो उत्तमनगर Uptahawa, Banganga-1, kapilvastu

पहिले बाणगङ्गा गाविस छदा वडा नम्बर ९ र अहिले नगरपालिका हुदा वडा नम्बर १ ..राजपूरबाट उत्तर पश्चिम...नन्दनगरबाट पश्चिम ...बैरिया र जितपूरबाट उत्तर..र..बाणगङ्गा नदी सिमाना हुने गरी रहेको क्षेत्र नै उप्टहवा हो ।

हेर्दा हेर्दै बुढो भइयो,समयले सबै चोरेर लियो।हिजोका ती मीठा सपना,आज सम्झनामा मात्रै रह्यो।बालापनका ती गल्लीहरू,हाँसोले भ...
23/07/2026

हेर्दा हेर्दै बुढो भइयो,
समयले सबै चोरेर लियो।
हिजोका ती मीठा सपना,
आज सम्झनामा मात्रै रह्यो।
बालापनका ती गल्लीहरू,
हाँसोले भरिएका दिनहरू।
साथीहरू आफ्नै बाटो लागे,
समयले फेरिदियो सबै कुरा।
हेर्दा हेर्दै बुढो भइयो 😭😭🤩🤩

भाईरल झोलुङ्गे पुल घुम्न जानु भयो त ? मधुबनधाम देखि उप्टहवाको चिहानडाँडा जोड्ने बाणग‌ङ्गा नदी माथी बनाईएको ३१७ मिटर लामो...
20/07/2026

भाईरल झोलुङ्गे पुल घुम्न जानु भयो त ?

मधुबनधाम देखि उप्टहवाको चिहानडाँडा जोड्ने बाणग‌ङ्गा नदी माथी बनाईएको ३१७ मिटर लामो झोलुङ्गे पुल अहिले फेसबुक टिकटकमा भाईरल भईरहेको छ !!

अब मधुवनधाम र नन्दनगरको मन्दिर दुरी मात्र १५ मिनेट ।


शैक्षिक गतिविधिमा मात्र नभई विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा समेत अग्रणी Mirai International Language Center, च...
19/05/2026

शैक्षिक गतिविधिमा मात्र नभई विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा समेत अग्रणी Mirai International Language Center, चार नम्बर जितपुर, कपिलवस्तुको तर्फबाट बाणगंगा–१, उत्तमनगरस्थित सगरमाथा युवा क्लबका हामी खेलाडीहरूलाई खेलकुद जर्सी प्रदान गर्नुभएकोमा संस्था परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏⚽
तपाईंहरूको यस सहयोगले खेलाडीहरूमा थप उत्साह र प्रेरणा मिलेको छ। आगामी दिनहरूमा अझ प्रगति र सफलताको हार्दिक शुभकामना। 💐

उत्तमनगरमा पानी परेपछि देखिने वास्तविक अवस्था
29/04/2026

उत्तमनगरमा पानी परेपछि देखिने वास्तविक अवस्था

21/04/2026

Celebrating our 12th year on Facebook. Thank you for your continuing support. We could never have made it without you. 🙏🤗🎉

23/10/2025

Happy Tihar Utamnagar Baasi sabailai

Send a message to learn more

Milan chok maa Voilo dance
23/10/2025

Milan chok maa Voilo dance

हार्दिक श्रद्धाञ्जली 🕊️Rocky प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
05/10/2025

हार्दिक श्रद्धाञ्जली 🕊️
Rocky प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

खेत जोटाई को दररेट 🙏
23/06/2025

खेत जोटाई को दररेट 🙏

Address

Uptahawa
Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when Uttamnagar, Banganga-1, Kapilvastu - हाम्रो उत्तमनगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share