08/08/2026
लाईन बन्द हुने बारेको सूचना !!!
नेपाल विद्युत प्राधिकरण,लेखनाथ वितरण केन्द्र अन्तर्गत मादी गा पा ५ चितेपानी देखि भैंसे सम्मको घना जंगलमा रहेको ११ के.भी. लाईन नजिक रहेका रूख हाँगा तथा बास हरु कटान गर्नुपर्ने भएको हुँदा मिति २०८३/०४/२४ गते आईतबार बिहान ११:०० बजे देखि दिउसो ५:०० बजे सम्म कालिका फिडर अन्तर्गतको मादी गा पा ५ को भैंसे हुँदै मादी गा पा वडा नं १,२, ३ र ४ तर्फको लाईन अवरुद्ध हुने व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण महानुभाव हरूमा जानकारीको लागि अनुरोध छ ।तोकिएको समय अगावै कार्य सम्पन्न भएमा वा मौसम प्रतिकूल हुन गएमा उक्त समय अगावै पनि लाई सुचारु हुन सक्नेछ । यस बाट पर्ने जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्राथि छ ।
नेपाल विद्युत प्राधिकरण
लेखनाथ वितरण केन्द्र
तालचोक, कास्की
०६१ ५६३५०१