उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती

  • Home
  • Nepal
  • Kathmandu
  • उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती

उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती, Social service, Basantapur, Kathmandu.

तीन बर्षीय बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या गर्ने नरपिशाचहरुलाई कि त फाँसी दे।कि त निधारमा गोली ठोक।कि त सर्बसाधा...
22/08/2026

तीन बर्षीय बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या गर्ने नरपिशाचहरुलाई
कि त फाँसी दे।
कि त निधारमा गोली ठोक।
कि त सर्बसाधारणहरुको जिम्मा लगाइदे।
गरिमा लाई न्याय दे।
गरिमा चौधरीको न्यायको लागि संघर्ष गर्न तैयार होऔं।

TOGETHER
WE
CAN
✊✊✊✊✊

04/05/2026

अब स्वबासी तथा मुलबासी उठ्ने बेला भैसक्यो।
आफ्नो पुर्ख्यौली घरहरुमा पनि डोजर आतंक।
अब पालो यो सांसदहरुको घर खोज्ने।

02/05/2026

होशियार होशियार होशियार
स्वबासी र यहाँका भुमिपुत्रहरुलाइ जग्गा अतिक्रमणकारी को संज्ञा दिइने भ्रम नफैलाउ।
पुर्ख्यौली जगाको उचित मुल्यांकन गर।
यसको नतिजा राम्रो हुन्न।
हावा तालमा डोजर नचलाउ।

02/05/2026

भारतबाट लिपुलेक हुँदै मानसरोबर कैलाश पर्बत को यात्राको लागि सडक खुल्ला गरेको कुरा यो सरकारलाइ थाहा छ कि छैन?

01/05/2026

पहिला बासको ब्यवस्था गर।
प्रत्येक नागरिकको ब्यवस्थापन गर।
नेपाललाइ सुडान नबनाउ।

01/05/2026

सुकुम्बासी,हुकुम्बासी भन्दै डोजर आतंक स्वबासीहरुमा पनि मच्चाइरहेको छ।
यसको परिणाम के होला?

सक्कली सुकुम्बासीहरुको उचित ब्यवस्थापन।नक्कली हुकुमबासीहरुको बिस्थापित तथा कानुनी कारबाहिको माग राखी ज्ञापनपत्र तथा प्रत...
26/04/2026

सक्कली सुकुम्बासीहरुको उचित ब्यवस्थापन।
नक्कली हुकुमबासीहरुको बिस्थापित तथा कानुनी कारबाहिको माग राखी ज्ञापनपत्र तथा प्रतिबद्धता पत्र हस्तान्तरण गराउदै न्यायको ढोका खोल्न को लागि माग गर्दै हामी उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती ।
TOGETHER
WE
CAN
✊✊✊✊✊

22/04/2026

आखिर कहिलेसम्म अस्पतालमा पार्किङ्गको नाममा लुटतन्त्र चल्छ त?
लुटेराहरुलाइ छिट्टै नै कारबाही होस।

आखिर कहिलेसम्म अस्पतालमा पार्किङ्गको नाममा लुटतन्त्र चल्छ त?लुटेराहरुलाइ छिट्टै नै कारबाही होस।
22/04/2026

आखिर कहिलेसम्म अस्पतालमा पार्किङ्गको नाममा लुटतन्त्र चल्छ त?
लुटेराहरुलाइ छिट्टै नै कारबाही होस।

07/03/2026

Address

Basantapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category