CPN - Unified Socialist, Mahottari

CPN - Unified Socialist, Mahottari The CPN (Unified Socialist) is a newly formed party of Nepal by Comrade. Madhav Kumar Nepal (former

04/10/2023
१५ औं गणतन्त्र दिवस, २०७९ को शुभकामना !
29/05/2022

१५ औं गणतन्त्र दिवस, २०७९ को शुभकामना !

14/02/2022

महोत्तरी -महोत्तरी सदरमुकाम जलेश्वरमा एमसीसी विरुद्ध नेकपा समाजवादीले आज विरोध जुलुस प्रदर्शन गरेको छ।

रामानन्द विशेश्वर महेन्द्र क्याम्पस, जलेश्वरमा अध्यन्नरत १२ कक्षाका विद्यार्थीहरुले पुरक परिक्षाका लागि भरेको फारम परिक्...
19/01/2022

रामानन्द विशेश्वर महेन्द्र क्याम्पस, जलेश्वरमा अध्यन्नरत १२ कक्षाका विद्यार्थीहरुले पुरक परिक्षाका लागि भरेको फारम परिक्षाको दिनसम्म पनि परिक्षा बोर्डमा नपठाई फारम क्याम्पसकै परिक्षा शाखामा फेला परेकोले ती विद्यार्थीहरु पुरक परिक्षा दिनबाट वञ्चित भएकाले कोकस्को लापरवाहीले विद्यार्थीको एक वर्ष समय वर्वाद हुने गरि विद्यार्थीको जिवनसंग खेलवाड गर्ने माथि आवश्यक कारवाही गर्न स्थानिय प्रशासन र शैक्षिक निकाय संग अनोरास्ववियू जोडदार माग गदर्छ । हाम्रो मागलाई गम्भिरता पुर्वक नलिएको खण्डमा अनेरास्ववियू जस्तो सुकै कदम चाल्न बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।

09/01/2022

News & media website

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CPN - Unified Socialist, Mahottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CPN - Unified Socialist, Mahottari:

Share