Dineshchhetri123

Dineshchhetri123 Like page following share ❤️🫶🏻

10/07/2026

कति बैमान छ यो दिल माया ।
धड्किन्छ मेरो लागि ।
तर तड्पिन्छ तिम्रो लागि🥺

Congratulations 🎊
08/07/2026

Congratulations 🎊

Timi phul म काडाtimi sammaम डाँडाtimi mai हराउँछन्mero duniyaसारा...
05/07/2026

Timi phul
म काडा
timi samma
म डाँडा
timi mai
हराउँछन्
mero duniya
सारा...

Big congratulations: काठमाण्डौ 1 बाट घण्टी ले खाता खोलेको छ। 🔥
06/03/2026

Big congratulations: काठमाण्डौ 1 बाट घण्टी ले खाता खोलेको छ। 🔥

06/03/2026

प्रारम्भिक मतपरिणाम अनुसार अहिलेसम्म :

काठमाडौं–१ मा
रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता

काठमाडौं–८ मा
विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता

काठमाडौं–१० मा
प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता

काठमाडौं–५ मा
सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता

काठमाडौं–४ मा
पुकार बम २ हजार ५२९ ले अग्रता

काठमाडौं–७ मा
गणेश पराजुली २ हजार ८३३ ले अग्रता

काठमाडौं–६ मा
शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता

मोरङ–४ मा
सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता

धनुषा–३ मा
मनिष झा ३ हजार ९१४ ले अग्रता

रुपन्देही–२ मा
सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

चितवन–२ मा
रवि लामिछाने २ हजार २५ ले अग्रता

चितवन–३ मा
सोविता गौतम ९२५ ले अग्रता

कास्की–१ मा
खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

कास्की–२ मा
उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता

कास्की–३ मा
बिना गुरुङ २ हजार ७४ ले अग्रता

तनहुँ–१ मा
स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

दाङ–१ मा
देवराज पाठक १ हजार ५१६ ले अग्रता

बाँके–१ मा
सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

बाँके–३ मा
खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता

ललितपुर–३ मा
तोसिमा कार्की ६४८ ले अग्रता

ललितपुर–२ मा
जगदीश खरेल २२८ ले अग्रता

रौतहट–४ मा
गणेश पौडेल ४४३ ले अग्रता

कञ्चनपुर–२ मा
दीपक राज बोहरा १ हजार ३८०

कञ्चनपुर–३ मा
ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

26/02/2026

यो सब जेन्जी आन्दोलन आखिर केका लागि भएको थियो? फेरि त्यही पुरानो पार्टी का चोर हत्यारा नेता राजनीतिमा आउन भनेर हो? ७६ जना युवाहरूको हत्या भयो। यो पालीको चुनाव केवल चुनाव मात्र होइन ७६ जना भाइबहिनीको बलिदान हो। त्यसैले राम्रो पार्टीलाई भोट हालम। जय घन्टी ल🙏

26/02/2026

यो सब जेन्जी आन्दोलन आखिर केका लागि भएको थियो? फेरि त्यही पुरानो पार्टी का चोर हत्यारा नेता राजनीतिमा आउन भनेर हो? ७६ जना युवाहरूको हत्या भयो। यो पालीको चुनाव केवल चुनाव मात्र होइन ७६ जना भाइबहिनीको बलिदान हो। त्यसैले राम्रो पार्टीलाई भोट हालम। जय घन्टी ल�

द भ्वाइस अफ नेपाल सिजन ७ मा शानदार जित हासिल गर्नुभएकोमा नीता थापा मगर र टिम राजुलाई धेरै धेरै बधाई! Nita Thapa Magar ❤️...
14/02/2026

द भ्वाइस अफ नेपाल सिजन ७ मा शानदार जित हासिल गर्नुभएकोमा नीता थापा मगर र टिम राजुलाई धेरै धेरै बधाई! Nita Thapa Magar ❤️👏🏻🎉

Address

Kathmandu
Kathmandu
BHAGMATI

Alerts

Be the first to know and let us send you an email when Dineshchhetri123 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dineshchhetri123:

Shortcuts

Share

Category