तीखो प्रहार

तीखो प्रहार Public awareness in

रवि जस्तै अरु कैदी पनी रिहा हुन ।
16/01/2026

रवि जस्तै अरु कैदी पनी रिहा हुन ।

28/12/2025
रवि लामिछाने र बालेन शाहबीच एकता भएपछि शंकर पोखरेलले भने- नेपाललाई युक्रेन बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुँदैछ
28/12/2025

रवि लामिछाने र बालेन शाहबीच एकता भएपछि शंकर पोखरेलले भने- नेपाललाई युक्रेन बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुँदैछ

28/12/2025

बिचार मिल्नेहरू मिलेको राम्रो।

रवि र बालेन जस्तै,

- ओलि र देउवा
- प्रचण्ड-माधव ,बिप्लप, जनार्दन, बाबुराम, घनश्याम, बैध, प्रभु , आहुती, चित्र बहादुर
- उपेन्द्र, सीके, महन्त, राजेन्द्र
- कुलमान र हर्क
- दुर्गा परसाई र राजाबादी
- रेशम चौधरीका श्रीमान श्रीमती

पनि मिल्दै जाऊ ।

अरु बाकी रहेका पनी सानो सानो पसल थाप्नु भन्दा ठुलै डिपार्टमेंट स्टोर बनाऊ । जवाना किराना पसल भन्दा डिपार्टमेंट स्टोर र सुपर मार्केटको राम्रो छ ।

हामीलाई प्रचार बाजी कम र काम गर्ने व्यक्ति वा पार्टी चाहिएको हो बस ठगी र भ्रष्ट्राचार नगरदिए पुग्छ ।

कथनी र करनी एक भए पुग्छ ।

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when तीखो प्रहार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category