Lc narayangarh golden ladies

Directions

Lc narayangarh golden ladies Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lc narayangarh golden ladies, Social service, Battishputali, Kathmandu.

2080 calendar of lions club of narayangarh golden ladies 🙏
09/05/2023

2080 calendar of lions club of narayangarh golden ladies 🙏

11/01/2023
Food n scholarships distribution program at sano ghar  # lions club of narayangarh golden ladies 2023
11/01/2023

Food n scholarships distribution program at sano ghar # lions club of narayangarh golden ladies 2023

3rd chartered night celebration 🍾 of lions club of narayangarh golden ladies 2023
11/01/2023

3rd chartered night celebration 🍾 of lions club of narayangarh golden ladies 2023

Health camp@ madi
07/01/2023

Health camp@ madi

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर,  क्लस्टर ४ को आयोजना, लायन्स क्लब अफ नारायणगढ गोल्डन लेडिजको संयोजन, त...
05/11/2022

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ को आयोजना, लायन्स क्लब अफ नारायणगढ गोल्डन लेडिजको संयोजन, तथा १९ वटा क्लबहरूको सहभागितामा आज सम्पन्न International Peace Poster Contest मा वाल्मीकि शिक्षा सदन भरतपुरका निशेष अधिकारीले कोरेको शान्ति चित्रले सर्वोत्कृष्ट स्थान हासिल गरि प्रमाणपत्र तथा प्रथम पुरस्कार जितेकाछन् । त्यस्तै गरि सेन्ट्रल ई़. बो.स्कूल नारायणगढका तेजश गुप्ता तथा अंकुरम एकेडेमी भरतपुरका सुवीन जोशीले क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गरि प्रमाणपत्र तथा पुरस्कार जितेकाछन् ।
भरतपुर महानगर भित्रका १७ वटा विद्यालयका १७ जना छात्र छात्राहरू सहभागी उक्त कार्यक्रम क्लस्टर चिफ लायन दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता, डिस्ट्रिक्ट ३२५ आर का डिस्ट्रिक्ट गभर्नर लायन सिद्धार्थलाल चुकेको प्रमुख आतिथ्यतामा लायन शरद खरेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा SVDG लायन दिनानाथ न्यौपाने, PDG लायन राजकुमार श्रेष्ठ तथा प्रभातकुमार जोशी लगायत विभिन्न उच्च पदस्थ लायनहरूको उपस्थिति थियो ।
आजको कार्यक्रमा सहभागि तथा सहयोग गर्नुहुने सम्पूणमा धन्यवाद ज्ञापन गर्दछौ🙏🙏🙏

Lions club of narayangarh golden ladies को आयोजनामा बिभिन्न कारणवस अनाथ हुनपुगेका बालबालिका सहयोगार्थ रू 100/- को चिठ्ठा...
31/10/2022

Lions club of narayangarh golden ladies को आयोजनामा बिभिन्न कारणवस अनाथ हुनपुगेका बालबालिका सहयोगार्थ रू 100/- को चिठ्ठा कार्यक्रममा सहयोग गर्नुहुने सम्पूण लाई धन्यवाद ज्ञापन गर्दछौ🙏र यस कार्यक्रमा प्रथम पुरस्कार प्राप्त गर्न सफल चिठ्ठा नम्बर ३३८ देबी पौडेल (फ्रिज)दोस्रो मा १६३९ किरण खड्का शान्ति चोक (टिभी)तेस्रो मा ५४२ दिब्य स्वराज ळेष्ठ (माईक्रोओभन)चौथो मा१०५६ मन्जु महतो( ग्रान्डर) सान्तोनामा 154 /1132/1200/525 नम्वर तातो पानी तताउने electric jug रहेको छ 🙏सम्पूण लाई धन्यवाद तथा बधई दिन चहान्छौ🙏🎁

कला र सस्कृतिको संम्मरक्षण गर्नेकार्यमासधै अग्रणी भूमिका निर्वाहा गर्दै आएको नारायणी कला मन्दिर ले कृष्ण जन्माअष्ठमीको अ...
19/08/2022

कला र सस्कृतिको संम्मरक्षण गर्नेकार्यमासधै अग्रणी भूमिका निर्वाहा गर्दै आएको नारायणी कला मन्दिर ले कृष्ण जन्माअष्ठमीको अवसरमा आयोजित रोपाई जात्रामा लायन्स क्लव अफ नारायणगढ गोल्डेन लेडिज लाई सहयोगि सस्थाको रूपमा सहकार्य गर्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आभार प्रकट गर्दछु🙏🙏🙏🙏🙏🙏🙏

Happy birthday dear lion Anita Gaire 🎁🎁
14/08/2022

Happy birthday dear lion Anita Gaire 🎁🎁

हाम्रो सानो प्रयास🌳🌳🌳🌳🌳☘️
27/07/2022

हाम्रो सानो प्रयास🌳🌳🌳🌳🌳☘️

Attending 1st district cabinet meeting with Polly Thapa and Ishsowra Bhattarai
23/07/2022

Attending 1st district cabinet meeting with Polly Thapa and Ishsowra Bhattarai

Club officers schooling program (pvst training)
19/07/2022

Club officers schooling program (pvst training)

Address

Battishputali
Kathmandu
44621

Website

Alerts

Be the first to know and let us send you an email when Lc narayangarh golden ladies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category