Amar Jyoti Secondary School, Nagarjuna-10, Kathmandu

Amar Jyoti Secondary School, Nagarjuna-10, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amar Jyoti Secondary School, Nagarjuna-10, Kathmandu, Government Organization, Kathmandu.

हाम्रो विद्यालयका आदरणीय द्वय वि.व्य. स. अध्यक्ष तथा प्रधानाध्यापकको नेतृत्वमा शिक्षकज्यूहरूको टोलीले हालै नारायणी नमूना...
22/04/2026

हाम्रो विद्यालयका आदरणीय द्वय वि.व्य. स. अध्यक्ष तथा प्रधानाध्यापकको नेतृत्वमा शिक्षकज्यूहरूको टोलीले हालै नारायणी नमूना माध्यमिक विद्यालय (चितवन) फिक्कल माध्यमिक विद्यालय (इलाम) तथा अन्य पूर्वी नेपालका शैक्षिक संस्थानहरुको अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरी विद्यार्थी–केन्द्रित शिक्षण विधि, नवीन मूल्यांकन प्रणाली, प्रविधिको प्रभावकारी प्रयोग, अनुशासित तथा सकारात्मक विद्यालय संस्कार र सहकार्यमा आधारित नेतृत्वका उत्कृष्ट अभ्यासहरू अवलोकन तथा आत्मसात गर्ने अमूल्य अवसर प्राप्त गर्नुभयो।

भ्रमणपश्चात् आयोजित अनुभव साझेदारी कार्यक्रममा शिक्षकज्यूहरूले आफ्ना सिकाइ तथा अनुभूतिहरू विनम्रतापूर्वक प्रस्तुत गर्नुहुँदा ती अभ्यासहरूलाई आफ्नै कक्षामा कार्यान्वयन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ, जसबाट हाम्रो सम्पूर्ण विद्यालय परिवारमा नवऊर्जा, प्रेरणा र गुणस्तरीय शिक्षाप्रतिको समर्पण अझ सुदृढ भएको अनुभूति गरिएको छ।
( Pictures courtesy: Respected Teachers)

प्रिय विद्यार्थीहरू, तपाईंहरूको एस. ई. ई.-२०८२ को यात्राको लागि हार्दिक शुभकामना। अझ चम्किँदै अघि बढ्दै जानू। शुभकामना ।...
26/03/2026

प्रिय विद्यार्थीहरू, तपाईंहरूको एस. ई. ई.-२०८२ को यात्राको लागि हार्दिक शुभकामना। अझ चम्किँदै अघि बढ्दै जानू। शुभकामना । 🌺 🌺🌼💐

[Captured a lovely moment today at the front yard of our school where the principal, dedicated teachers, and SEE-2082 cohort students gathered in the front yard for a group photo under the warm sun. It truly felt like a glimpse of the bright futures ahead.
Wishing you all the very best, dear students — shine on and make us proud!]

Reading the same way every day can limit curiosity. Today, we let our grade VIII students learn in the library by allowi...
03/02/2026

Reading the same way every day can limit curiosity. Today, we let our grade VIII students learn in the library by allowing them to choose books, magazines, fairy tales, and quizzes freely. We believe meaningful learning grows when students are given space, choice, and trust. 📚🌱

२०८२/०८/०५ मा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिहरूका केही तस्बिरहरू।Sharing a few photographs ...
21/11/2025

२०८२/०८/०५ मा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिहरूका केही तस्बिरहरू।

Sharing a few photographs from the school showcasing various Extra-Curricular and Co-Curricular Activities conducted on 2082/08/05.

Address

Kathmandu

Telephone

+9779851068690

Website

Alerts

Be the first to know and let us send you an email when Amar Jyoti Secondary School, Nagarjuna-10, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share