22/08/2026
Form Open: 4-Year B.Ed., BBS, BA, B.S., BFA,Third Year Regular and partial-2083
#परीक्षा फाराम भर्ने अवधि :
१) नियमित दस्तुरमा :२०८३ भदौँ ०५ गते देखि २०८३ असोज ०५ गते सम्म ।
२) दोब्बर दस्तुरमा : २०८३ असोज ८ गते देखि असोज १४ गते सम्म ।
#कस्ताले पाउने :
१) नियमित तर्फ : २०८० सालमा भर्ना भई २०८१ सालमा प्रथम बर्षको परीक्षा दिएकाहरुको हकमा नियमित तर्फको फाराम भर्ने ।
२) आंशिक तर्फ : २०७५ सालमा भर्ना भई २०७६ सालमा प्रथम बर्षको परीक्षा दिएकाहरुको हकमा आंशिक तर्फ परीक्षा फाराम भर्ने अन्तिम पटक हुनेछ ।
#नोट: सम्पुर्ण परीक्षा फाराम अनलाईन मार्फत Entry गर्नु पर्नेछ ।
#सुचना सार्वजनिक मिति :२०८३/०५/०५ गते ।