Krodhkala Shiromani Foundation

Krodhkala Shiromani Foundation Krodhakala Shiromani Foundation is a profit, not distributing company based in Kathmandu, Nepal

कलाकार सुनिल बज्राचार्यज्यूले तयार पार्नु भएको क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले, कुम्हाःज्यूको कलासंगै उहॅाको मुहारच...
13/08/2026

कलाकार सुनिल बज्राचार्यज्यूले तयार पार्नु भएको क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले, कुम्हाःज्यूको कलासंगै उहॅाको मुहारचित्र उहॅाकै निवासमा हस्तान्तरण गर्नुहॅुदै। २०८३/४/२८

बहूप्रतिभाका धनी मूर्धन्य चित्रकार श्री हरिप्रसाद बैद्यज्यूलाई नेपाल ब्यावसायिक कलाकार संघको ३१ औं बार्षिक कार्यक्रममा क...
10/01/2026

बहूप्रतिभाका धनी मूर्धन्य चित्रकार श्री हरिप्रसाद बैद्यज्यूलाई नेपाल ब्यावसायिक कलाकार संघको ३१ औं बार्षिक कार्यक्रममा क्रोधकला शिरोमणि पुरस्कार प्रदान।अस्वस्थताका कारण उहॅाको भान्जालाई हस्तान्तरण र पछि घरमै कुलपतिज्यूको उपस्थितिमा सम्मान, प्रमान पत्र एवं पुरस्कार प्रदान।२०८२/९/२५

10/01/2026
क्रोधकला शिरोमणि कालु कुमालेज्यु : परम्परा र सृजनशीलताको अतुलनीय पहिचानआफ्ना जादुई हातहरूबाट अनगिन्ती कलात्मक मूर्तिहरू ...
05/12/2025

क्रोधकला शिरोमणि कालु कुमालेज्यु : परम्परा र सृजनशीलताको अतुलनीय पहिचान

आफ्ना जादुई हातहरूबाट अनगिन्ती कलात्मक मूर्तिहरू सिर्जना गर्दै निरन्तर कला साधनामा समर्पित कालु कुमालेज्यु केवल एक मूर्तिकार मात्र होइनन्—उनी हाम्रो संस्कार, संस्कृति र पहिचानका जीवित संरक्षक हुन्।

कला सिर्जना मात्र होइन, आत्मा र इतिहास जोगाउने यात्रासमेत हो भन्ने गहन सत्यलाई उनले आफ्नो जीवनमार्फत साकार गर्दै आएका छन्। यही समर्पणको उजिलो उदाहरण बनेको छ—योमरी पुन्हीको पावन अवसरमा उनले निर्माण गरेका अद्भुत र कलात्मक योमरिहरू।

नेवारी परम्पराको शताब्दीऔँ पुरानो धरोहरलाई आधुनिक संवेदनासँग जोड्दै, उनले सिप, श्रम र श्रद्धाको मनमोहक समिश्रण प्रस्तुत गरेका छन्।

हामी सबैको गौरव—हाम्रो संस्कृति, हाम्रो परिचय

दीर्घायु रहिरहनुहोस्, तपाईंका सृजनाहरूले सदैव यो धर्तीमा सुगन्ध र गर्व फैलाइरहोस्। 🌟

30/10/2025

परम्परागत धातुमूर्तिकलाको माध्यमबाट बिश्वसामु नेपाल राष्ट्रको पहिचान स्थापित गर्न सफल सिध्दहस्त मूर्धन्य कलाकार क्रोधकला शिरोमणी प्राज्ञ कालु कुमाले, कुम्हाःज्यूलाई संग्रहालयको लागि प्रदान गर्नु भएको साढे ६ फुटको बाराही योगिनी र उहॅाको कला क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पाटन संग्रहालय बिकाश बोर्डको २८ औं बार्षिकोत्सवको सु-अवसरमा सम्मान गर्नु भएकोमा बोर्ड प्रति आभार ब्यक्त गर्दछौं!

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Krodhkala Shiromani Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Krodhkala Shiromani Foundation:

Shortcuts

Share

Category