अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं

अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं, Social service, Bagmati, Kathmandu.

श्रीकृष्ण जन्माअष्टमी तथा गौरा पर्वको सबैलाई हार्दिक शुभकामना !
04/09/2026

श्रीकृष्ण जन्माअष्टमी तथा गौरा पर्वको सबैलाई हार्दिक शुभकामना !

निर्वाचन कार्यतालिका !
02/09/2026

निर्वाचन कार्यतालिका !

प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा नगद सहयोग !मिति २०८३/०५/१० गते बिहान चिनबाट आयको विनाशकारी बाढिका कारण रसुवा, नुवा...
01/09/2026

प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा नगद सहयोग !

मिति २०८३/०५/१० गते बिहान चिनबाट आयको विनाशकारी बाढिका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठुलो जनधनको क्षेति पुर्‍याएको छ । उक्त स्थानहरूमा मृत्यु तथा हराईरहेका नागरिकहरूको खोजि, घाईतेहरूको उपचार, बाढि प्रभावितहरूलाई राहत तथा पर्नस्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनःनिर्माण गर्न यस राष्ट्रिय विपतको घडिमा नेपाल सरकारलाई सबैले आ-आफ्नो ठाँउबाट सकेको सहयोग गर्नु पर्ने आवश्यकता अनुसार संस्थाले निर्णय गरे अनुसार रू. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न मात्र) प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा सहयोग रकम जम्मा गरेको छ ।

मिति : २०८३/०५/१५ गते

सम्मानका लागि निवेदन सहित विवरण पेश गर्ने बारे सूचना !
31/08/2026

सम्मानका लागि निवेदन सहित विवरण पेश गर्ने बारे सूचना !

संस्थाको पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन-२०८३ बारे सुचना !
31/08/2026

संस्थाको पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन-२०८३ बारे सुचना !

निर्वाचन समितिको पहिलो बैठक !मिति : २०८३/०५/१४ गते
30/08/2026

निर्वाचन समितिको पहिलो बैठक !

मिति : २०८३/०५/१४ गते

संस्थाको "पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन" का लागि संस्थाको कार्य समितिको मिति २०८३/०४/२३ गतेको बैठकबाट गठित...
30/08/2026

संस्थाको "पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन" का लागि संस्थाको कार्य समितिको मिति २०८३/०४/२३ गतेको बैठकबाट गठित निर्वाचन समितिलाई नियुक्ति पत्र हस्तान्तरण !

१. श्री गणेश प्रसाद शर्मा न्यौपाने - संयोजक (अधिवक्ता)
२. श्री बल बहादुर स्वार - सदस्य (समाज सेवी)
३. श्री राधिका श्रेष्ठ सेन - सदस्य (अपाङ्गता अभिभावक)

मिति : २०८३/०५/१४ गते

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !
28/08/2026

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !

24/08/2026

Teej Festival-2026
श्रृजनशील उद्यमी मेला-२०८३
बालुवाटार, काठमाडौं

मिति : २०८३/०५/०५-०७ गते सम्म

Teej festival-2026श्रृजनशील उद्यमी मेला-२०८३बालुवाटार, काठमाडौं मिति : २०८३/०५/०५-०७ गते सम्म
21/08/2026

Teej festival-2026
श्रृजनशील उद्यमी मेला-२०८३
बालुवाटार, काठमाडौं

मिति : २०८३/०५/०५-०७ गते सम्म

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category