Europe VISA Pvt. Ltd.

Europe VISA Pvt. Ltd. EUROPE VISA
9806175900

गणतन्त्र दिवस, २०८३ को अवसरमा सबैमा न्याय, प्रगति र समृध्दिको शुभकामना व्यक्त गर्दछौं।
29/05/2026

गणतन्त्र दिवस, २०८३ को अवसरमा सबैमा न्याय, प्रगति र समृध्दिको
शुभकामना व्यक्त गर्दछौं।

29/05/2026

शैक्षिक परामर्श संस्थाहरूमा नियमन उचित भएपनि धरपकड अशोभनीय !शैक्षि...

✈️ विदेश जाने नेपालीका लागि ठुलो अपडेट! अब अतिरिक्त कागजात अनिवार्य छैन ।नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको अध्यागमन ...
14/04/2026

✈️ विदेश जाने नेपालीका लागि ठुलो अपडेट! अब अतिरिक्त कागजात अनिवार्य छैन ।

नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले श्रमिकहरूको प्रस्थान प्रक्रियालाई लिएर महत्वपूर्ण सार्वजनिक सूचना जारी गरेको छ।
अब वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकहरूले भिसा, पासपोर्ट र आवश्यक आधारभूत कागजात मात्रै लिएर सहज रूपमा यात्रा गर्न सक्नेछन्। अब अध्यागमनमा अतिरिक्त बिल/रसीद जस्ता कागजात देखाउनुपर्ने झन्झट हटाइएको छ।

यस निर्णयले विमानस्थलमा हुने अनावश्यक झमेला, ढिलाइ र तनाव घटाउने अपेक्षा गरिएको छ।

तर ध्यान दिनुहोस्: विदेश यात्रा गर्नुअघि आफ्नो गन्तव्य देश, नियम र प्रक्रिया बारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न अध्यागमन विभागको अनुरोध।

तपाईंको विचार के छ? यस्तो निर्णयले श्रमिकहरूलाई कत्तिको सहज बनाउला? Comment मा आफ्नो धारणा राख्नुहोस्👇

Notice in comment !

13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना 🎉

विदेशमा शैक्षिक अध्ययनको यात्रामा निस्किएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई विशेष शुभकामना। घर, परिवार र आफ्नो देश छोडेर सपना पूरा गर्न अघि बढ्नु सजिलो कुरा होइन। तपाईंहरूको हिम्मत, मेहनत र लगनशीलताले अवश्य पनि सफलताको नयाँ उचाइ छुन सकोस् भन्ने कामना गर्दछु।
-कृष्ण आचार्य

25/11/2025

Study & Work Visa
Malta
Contact: 9856016559

Address

Kathmandu
44600

Telephone

+97714445740

Website

Alerts

Be the first to know and let us send you an email when Europe VISA Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Europe VISA Pvt. Ltd.:

Shortcuts

Share

Category