हेलो लोक सेवा आयोग

हेलो लोक सेवा आयोग Welcome to official page of Public Service Commission Nepal

लोक सेवा आयोगको आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
Read more: http://www.psc.gov.np/index.php?action=viewintroduction

03/09/2026

विज्ञापन नम्बर १७१६४/०८२-८३ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, हेपाटोलोजी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन) पदको अन्तिम नतिजा प्रकाशित भएको छ।

नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम संशो...
28/08/2026

नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको छ । ती परीक्षाहरू यही भाद्र २० गते देखि सञ्चालन हुनेछन् । अन्य पूर्वनिर्धारित परीक्षा यथावत रहेका छन् । HelloSarkar

28/08/2026

भोलीको परीक्षाका सम्बन्धमा परीक्षार्थीहरूको अत्यधिक गुनासो प्राप्त भैरहेको सन्दर्भमा अहिले आयोग बैठक बसी छलफल हुंदैछ।

27/08/2026

विज्ञापन नं. १७३२२-१७३२७/०८२-८३, नेपाल शिक्षा सेवा, विभिन्न समूह/उपसमूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदको अन्तिम नतिजा प्रकाशित भएको छ।

27/08/2026

आयोगद्वारा पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु यथावत रहेका छन्; रोकिएका छैनन्! परीक्षाको तयारी जारी राख्नुहोला ।

आयोगका सूचनाहरु www.psc.gov.np मा प्रकाशन हुन्छन्।

27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

21/08/2026

विज्ञापन नं. १७३०६-१७३१२/०८२-८३(खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.तृतीय श्रेणी, विभिन्न पदको अन्तिम नतिजा प्रकाशित भएको छ।

19/08/2026

विज्ञापन नं. १७२३९/०८२-८३(आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौं तह, जनस्वास्थ्य प्रशासक पदको अन्तिम नतिजा प्रकाशन भएको छ।

17/08/2026

विज्ञापन नं. १६६६४-१६६७१/०८२-८३(आ.प्र.), विभिन्न सेवा/समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदहरुको अन्तिम नतिजा प्रकाशित भएको छ।

05/08/2026

विज्ञापन नं. १७२९९-१७३०१/०८२-८३(खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत/सहायक पोषण अधिकृत र विज्ञापन नं. १७३०२-१७३०५/०८२-८३(खुला तथा समावेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री/ने.पा. एण्ड वा.ला. समूह, रा.प.तृतीय श्रेणी, वन अधिकृत/संरक्षण अधिकृत पदको अन्तिम नतिजा प्रकाशित भएको छ।

Address

Kamalpokhari
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714771355

Alerts

Be the first to know and let us send you an email when हेलो लोक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो लोक सेवा आयोग:

Shortcuts

Share