राष्ट्रिय परिचयपत्र, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय परिचयपत्र, नेपाल

राष्ट्रिय परिचयपत्र, नेपाल Department of National Id and Civil Registration राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण जानकारीको लागि ।

Notice!!
03/05/2026

Notice!!

03/05/2026

आफ्नो National ID Number थाहा पाउन तलको Link मा Click गरि भनिएको सबै Details Fill गरेर प्राप्त गर्नु सक्नुहुनेछ! 👇👇

03/05/2026

सेवा भावना भनेको केवल अरूको काम गर्नु मात्र होइन, उनीहरूको पीडा, भावना र आवश्यकता बुझेर मन देखि सहयोग गर्नु हो! 💗
जब हामी निस्वार्थ रूपमा सेवा गर्छौं, त्यहाँ साँचो मानवता देखिन्छ र जीवनको असली अर्थ पनि त्यहीँ भेटिन्छ...

01/05/2026

ग्राहकलाई सन्तुष्ट बनाउनु नै साँचो सेवा हो । मीठो बोली, सम्मानजनक व्यवहार र साँचो मनले गरिएको कामले मात्रै विश्वास जित्न सकिन्छ । सेवा भनेको केवल कर्तव्य होइन, यो हाम्रो पहिचान पनि हो ।
🇳🇵

अनलाईनबाट फाराम कसरी भर्ने ?राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय प...
30/04/2026

अनलाईनबाट फाराम कसरी भर्ने ?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र
अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार फाराम भर्न सकिन्छ!

नेपाल सरकार # गृह मन्‍त्रालय #

29/04/2026

साँचो सेवा त्यही हो, जहाँ मुस्कान नक्कली हुँदैन र व्यवहारमा आत्मीयता झल्किन्छ...
राम्रा शब्द, अशल व्यवहार र साँचो सेवा हाम्रो कर्तव्य र जिम्मेवारी हो!
काम सानो ठुलो हुँदैन...
सेवा गर्ने मन ठूलो हुनुपर्छ!

15/03/2026

राष्ट्रिय परिचयपत्र Online Form निःशुल्क भरिन्छ, कृपया Inbox गर्नुहोला!
यो सेवा हप्ताको प्रत्येक शनिबार र आइतबार मात्र उपलब्ध हुनेछ!

15/03/2026

Q-1) विदेशमा बसेका नेपालीले NID बनाउन मिल्छ ?

Answer:- नेपालको दूतावास (Embassy) बाट पनि बनाउन सकिन्छ!

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिचयपत्र, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय परिचयपत्र, नेपाल:

Shortcuts

Share

Category