Om Sanskriti Sangrakshyan Nepal

Om Sanskriti Sangrakshyan Nepal We aim to preserve our religion and culture with social work.

कागेश्वोरी मनोहरा - १ गागलफेदिमा २०८२ - ४ - २६ गते श्रावण महिनाको अन्तिम सोमबार । सरस्वती भजन किर्तन धार्मिक समुह र कागे...
12/08/2025

कागेश्वोरी मनोहरा - १ गागलफेदिमा २०८२ - ४ - २६ गते श्रावण महिनाको अन्तिम सोमबार । सरस्वती भजन किर्तन धार्मिक समुह र कागेश्वोरी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको संत्सङ , भनन किर्तन र आरती कार्यक्रममा ॐ संस्कृति संरक्षण नेपाल संस्थालाई पनि सहभागी हुने अवसर दिनुभएकोमा आयोजक कमिटीलाई धन्यवाद । ॐ

श्री मनकामना देवी  मन्दिर संरक्षण समिति र ॐ संस्कृति संरक्षण नेपाल संस्थाको संयुक्त आयोजनामा २०८२ - ४ - १७ गते शनिबारको ...
02/08/2025

श्री मनकामना देवी मन्दिर संरक्षण समिति र ॐ संस्कृति संरक्षण नेपाल संस्थाको संयुक्त आयोजनामा २०८२ - ४ - १७ गते शनिबारको दिन ॐ संस्कृति संरक्षण नेपाल संस्थाका संरक्षक आ . पं . रामहरी अधिकारी गुरुदेव ज्युबाट कृष्णझुला सम्बन्धि संत्सङ र झुला भजन किर्तन गरि सब्य र भब्यताका साथ सम्पन्न भयो । गुरुदेवमा धन्यवाद , विशेष धन्यवाद सरस्वती भजन मण्डली गागलफेदीबाट उपस्थित सम्पूर्ण टिमलाई । साथै कार्यक्रम सफल पार्न साथ र सहयोग गर्ने भगवानका भक्तजनहरुलाइ हार्दिक हार्दिक धन्यवाद आयोजक दुबै संस्थाको तर्फबाट । ॐ

२०८१ - ११ - २९ गते बिहिवारको दिन ॐ संस्कृति संरक्षण नेपाल संस्था र श्री सरस्वती भजन मण्डली धार्मिक समुहको संयुक्त आयोजना...
13/03/2025

२०८१ - ११ - २९ गते बिहिवारको दिन ॐ संस्कृति संरक्षण नेपाल संस्था र श्री सरस्वती भजन मण्डली धार्मिक समुहको संयुक्त आयोजनामा गागलफेदिमा रहेको पारसी देवि आमाको काखमा रहेर होलिपर्व मनाउनुको कारण संत्सङ गर्दै भजन किर्तनको साथमा मनाएको थियो । कार्यक्रम सब्य र भब्यताका साथ सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सम्पूर्ण भगवानका भक्तजनहरुमा हार्दिक आभार

संस्थाले आयोजना गरेको बनभोज चोभार जलबिनायकमा
12/01/2025

संस्थाले आयोजना गरेको बनभोज चोभार जलबिनायकमा

सरफ बनाउने तालिम दिदै संस्थाबाट कागेश्वोरी मनोहरा नगरपालिका - १ गागलफेदीका दिदीबहिनीहरुलाइ
12/01/2025

सरफ बनाउने तालिम दिदै संस्थाबाट कागेश्वोरी मनोहरा नगरपालिका - १ गागलफेदीका दिदीबहिनीहरुलाइ

पुत्रता एकादशिको दिन भजन किर्तन र एकादशी महात्मे आदेश्वोर महादेव मन्दिर सितापाइलामा
12/01/2025

पुत्रता एकादशिको दिन भजन किर्तन र एकादशी महात्मे आदेश्वोर महादेव मन्दिर सितापाइलामा

२०८१ - ३ - १८ गते योगिनी एकादशी भजन किर्तन र संत्सङ गरेर मनाउदै ॐ संस्कृति संरक्षण संस्थाका परिवार ।
03/07/2024

२०८१ - ३ - १८ गते योगिनी एकादशी भजन किर्तन र संत्सङ गरेर मनाउदै ॐ संस्कृति संरक्षण संस्थाका परिवार ।

Address

Dhapasi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Om Sanskriti Sangrakshyan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category