Bindhabasini_Youth_Club_OFFICIAL

Call Directions Contact the organization

Bindhabasini_Youth_Club_OFFICIAL This a Social Club Established by Local Youths of Tarkeshwor,Kathmandu,Nepal.

Rabindar dhant Into the semifinals of road to ufc   Jay Nepal💪🏻💪🏻
28/05/2026

Rabindar dhant
Into the semifinals of road to ufc

Jay Nepal💪🏻💪🏻

सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आ त्म ह त्य...
12/05/2026

सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आ त्म ह त्या गरेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आ त्म ह त्या गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै नि रास र चि न्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उन लाई सम्झाइ बुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो को ठामा छि रेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घट ना स्थल पुगे को थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर श व लाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् ।

06/05/2026

Rip😢

…….
27/04/2026

…….

🎉 हाम्रो आदरणीय अध्यक्ष निमेश धितालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉बिन्दवासिनी युवा क्लब परिवारको तर्फबाट तपाईंलाई ...
02/03/2026

🎉 हाम्रो आदरणीय अध्यक्ष निमेश धितालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉
बिन्दवासिनी युवा क्लब परिवारको तर्फबाट तपाईंलाई सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दछौं। तपाईंको नेतृत्व सधैं प्रेरणादायी रहोस्।
🎂 जन्मदिनको धेरै धेरै शुभकामना! 🎂
— बिन्दवासिनी युवा क्लब परिवार ❤️

Address

Dhitalthok
Kathmandu
44600

Telephone

+9779813527485

Website

Alerts

Be the first to know and let us send you an email when Bindhabasini_Youth_Club_OFFICIAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bindhabasini_Youth_Club_OFFICIAL:

Shortcuts

Share

Category