Hamro आरम्भ

Hamro आरम्भ College of Business Management proudly presents its social club 'HAMRO आरम्भ'

🩸 आज रगतदान, भोलि जीवनदान ❤️College of Business Management (CBM) मा सम्पन्न रक्तदान कार्यक्रममा३४ जना जीवनदाताहरूले आफ्न...
19/04/2026

🩸 आज रगतदान, भोलि जीवनदान ❤️
College of Business Management (CBM) मा सम्पन्न रक्तदान कार्यक्रममा
३४ जना जीवनदाताहरूले आफ्नो अमूल्य योगदान दिनुभयो 🙌
३४ थोपा होइन,
३४ सम्भावित जीवन बचाउने आशा 💫
सहभागी सम्पूर्ण दाताहरू, सहयोगी हातहरूलाई हार्दिक धन्यवाद 🙏

आज रक्तदान, भोलि जीवनदानहामी सबैको सानो प्रयासले कसैको ठूलो जीवन बचाउन सक्छ।CBM College मा आयोजित रक्तदान कार्यक्रममा सह...
15/04/2026

आज रक्तदान, भोलि जीवनदान

हामी सबैको सानो प्रयासले कसैको ठूलो जीवन बचाउन सक्छ।
CBM College मा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई मानवताको सेवा गरौं।

📍 स्थान: CBM College, डिल्लीबजार, काठमाडौं
📅 मिति: ०६ बैशाख २०८३
⏰ समय: बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म

Address

College Of Business Management
Kathmandu

Telephone

+9779845990057

Website

Alerts

Be the first to know and let us send you an email when Hamro आरम्भ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro आरम्भ:

Shortcuts

Share

Category