गौरीशंकर युवा कल्ब

गौरीशंकर युवा कल्ब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गौरीशंकर युवा कल्ब, Social service, Tilganga/08, Kathmandu.

भोलि बैशाख १५ गते बाट सुरू हुने दोस्रो वडा अध्यक्ष फुटसल कपको लागि हाम्रो गौरीशंकर युवा क्लबको जर्सी अनावरण गर्दौ(unveil...
27/04/2026

भोलि बैशाख १५ गते बाट सुरू हुने दोस्रो वडा अध्यक्ष फुटसल कपको लागि हाम्रो गौरीशंकर युवा क्लबको जर्सी अनावरण गर्दौ(unveiling)🙏🏻

हार्दिक निमन्त्रणा🙏🏻
27/04/2026

हार्दिक निमन्त्रणा🙏🏻

का म न पा ०८ द्रारा यहि बैशाख १५ गते देखी आयोजना हुने "दोस्रो वडा अध्यक्ष कप" फुटसल प्रतियोगिताको लागि प्रशिक्षणको केहि ...
25/04/2026

का म न पा ०८ द्रारा यहि बैशाख १५ गते देखी आयोजना हुने "दोस्रो वडा अध्यक्ष कप" फुटसल प्रतियोगिताको लागि प्रशिक्षणको केहि झलक🙏🏻

पशुपति क्षेत्रको वरिष्ठ समाजसेवी राम कुमार श्रेष्ठ ज्यूको आमा एवं राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं महानगर पालिका -८ क...
30/03/2026

पशुपति क्षेत्रको वरिष्ठ समाजसेवी राम कुमार श्रेष्ठ ज्यूको आमा एवं राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं महानगर पालिका -८ की उपाध्यक्ष तथा श्री शक्ति महिला समूह की अध्यक्ष सिता खड्का श्रेष्ठ ज्यू कि सासु आमा दिलकुमारी श्रेष्ठ आज २०८२ /१२/ १६ सोमबारको दिन दिवंगत हुनुभएकोमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारणगर्ने क्षमता श्री पशुपतिनाथले प्रदान गरून् भन्ने कामना गर्दछु।🙏

गौरीशंकर युवा क्लब परिवार

महाशिव रात्री पर्व २०८२ मा हाम्रो पनि सहभागिता 🙏🙏🙏
16/02/2026

महाशिव रात्री पर्व २०८२ मा हाम्रो पनि सहभागिता 🙏🙏🙏

मिति २०८२/१०/०३ गते, शनिबार का दिन तिलगंगा ०८ निवासी तथा यस क्लबका पूर्व अध्यक्ष श्री सुधाम्शु विक्रम शाहका पिता श्री शौ...
17/01/2026

मिति २०८२/१०/०३ गते, शनिबार का दिन तिलगंगा ०८ निवासी तथा यस क्लबका पूर्व अध्यक्ष श्री सुधाम्शु विक्रम शाहका पिता श्री शौभाग्य विक्रम शाह(७८ वर्ष) को दुखद निधन भएको खबरले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद क्षणमा शोक सन्तप्त शाह परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।

हार्दिक श्रद्धाञ्जली 🙏

आज शनिबार २०८२।०७।०१  गतेकाे दिन गौरीशंकर युवा क्लबद्धारा अयाेजना गरिएको वृहत्  तिलगंगा सरसफाई कार्यक्रमलाई सफलता साथ सम...
18/10/2025

आज शनिबार २०८२।०७।०१ गतेकाे दिन गौरीशंकर युवा क्लबद्धारा अयाेजना गरिएको वृहत् तिलगंगा सरसफाई कार्यक्रमलाई सफलता साथ सम्पन्न गर्न सहयोग गरिदिनु भएकोमा का म पा वडा नं ८ का वडा अध्यक्ष श्री आशामान संगत ज्यु र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव श्री सुवास चन्द्र जोशी ज्यु र सबै उपस्थित सदस्यहरूमा आवार व्यक्त गर्दछौं ।
🙏

नमस्कार यहि शनिबार २०८२।०७।०१  गतेकाे दिन गौरीशंकर युवा क्लबद्धारा अयाेजना गर्न गईरहेकाे वृहत्  तिलगंगा सरसफाई कार्यक्रम...
17/10/2025

नमस्कार
यहि शनिबार २०८२।०७।०१ गतेकाे दिन गौरीशंकर युवा क्लबद्धारा अयाेजना गर्न गईरहेकाे वृहत् तिलगंगा सरसफाई कार्यक्रममा सबैकाे उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछौं ।
समय: बिहान ०७ बजे
स्थान: क्लब भवन

२०८२/०६/१३ सप्तमीकाे दिनमा जिम पुजा र (गौरीशंकर सम्मान) सम्मान कार्यक्रममा उपस्थित हुनुहुने वडा८का वडा अध्यक्ष आदरणीय आश...
04/10/2025

२०८२/०६/१३ सप्तमीकाे दिनमा जिम पुजा र (गौरीशंकर सम्मान) सम्मान कार्यक्रममा उपस्थित हुनुहुने वडा८का वडा अध्यक्ष आदरणीय आशामान संगत ज्यू सथै पशुपती क्षेत्र बिकाश काेषका निमत सदस्य सचिव सुबाष चन्द्र जाेशी ज्यू लगायत सम्पूर्ण संघ ,सस्था,क्लबहरु बाट पाल्नु भएका प्रतिनिधि र हाम्रो क्लबका सम्पुर्ण सदस्यहरु र टोलबासिहरु लाई गौरीशकंर युबा क्लबकाे बर्सेनि गर्ने दसैकाे सप्तमी जिम पुजालाइ भब्य र सव्य रुपमा सम्पन्न गर्न साथ दिनु भएकोमा र (गौरीशंकर सम्मान)बाट सम्मानित हने सबैमा बदाई तथा धन्यवाद दिन चाहान्छौ।🙏

Address

Tilganga/08
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गौरीशंकर युवा कल्ब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category