बालकुमारी - गोमा बिस्वकर्मा सचिबालय

  • Home
  • Nepal
  • Kathmandu
  • बालकुमारी - गोमा बिस्वकर्मा सचिबालय

बालकुमारी - गोमा बिस्वकर्मा सचिबालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बालकुमारी - गोमा बिस्वकर्मा सचिबालय, Social service, Nagarjun 6, Kathmandu.

दलित जनप्रतिनिधि सँग नीति संवाद जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रीय दिवस २०८३/२/२१ नीलकण्ठ नगरपालिका धादिङ बेशी।
04/06/2026

दलित जनप्रतिनिधि सँग नीति संवाद
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रीय दिवस २०८३/२/२१ नीलकण्ठ नगरपालिका धादिङ बेशी।

27/05/2026

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको सिधाान्त तथा प्राथमिकतामा दलितको विषय स्पष्ट नआएकोले आज सदनमार्फत सरकारको ध्यानाकर्षण गराउदै।

बागमती प्रदेश सभा सदस्य
माननीय बालकुमारी विश्वकर्मा

जन नेता क. मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख क. जिवराज आश्रीतको ३३ औ स्मृति दिवसको सम्झनामा उहाहरु प्रती हार्द...
17/05/2026

जन नेता क. मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख क. जिवराज आश्रीतको ३३ औ स्मृति दिवसको सम्झनामा उहाहरु प्रती हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ।

11/05/2026

एस.ई.ई परिक्षा - २०८२ उर्तिण गर्नु हुने सम्पुर्ण विद्यार्थी भाई-बहिनिहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।।

बागमति प्रदेश सदस्य
माननिय बालकुमारि बिश्वकर्मा

नागार्जुन नगरपालिका वडा नम्बर ६ मा रहेको घर आगन  कृषक महिला समुह ले झोला साबुन बनाउने तालिम को उत्घाटन गर्नुहुँदै।बागमति...
10/05/2026

नागार्जुन नगरपालिका वडा नम्बर ६ मा रहेको घर आगन कृषक महिला समुह ले झोला साबुन बनाउने तालिम को उत्घाटन गर्नुहुँदै।

बागमति प्रदेश सभा सदस्य
माननिय बालकुमारि बिश्वकर्मा

प्रहरी हिरासतमा राज्य द्वारा हत्या गरिएका सिन्धुलीका श्रीकृष्ण वि.क को न्यायको लागि संयुक्त राजनीतिक दलित संघर्ष समिति  ...
05/05/2026

प्रहरी हिरासतमा राज्य द्वारा हत्या गरिएका सिन्धुलीका श्रीकृष्ण वि.क को न्यायको लागि संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले आयोजना गरेको विरोध सभामा आफ्नो मन्तव्य राख्दै
, बागमती प्रदेश सभा सदस्य
माननीय बालकुमारी विश्वकर्मा

संयुक्त राजनीतिक दलित संघर्ष समितिको बैठक सम्पन्न ।खुर्कोटको प्रहरी हिरासतमा श्रीकृष्ण बिश्वकर्माको हत्याको बिरोधमा २०८३...
25/04/2026

संयुक्त राजनीतिक दलित संघर्ष समितिको बैठक सम्पन्न ।
खुर्कोटको प्रहरी हिरासतमा श्रीकृष्ण बिश्वकर्माको हत्याको बिरोधमा २०८३ बैशाख १२ गते दिउँसो १ बजे काठमाडौको माईतिघर मण्डलामा बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना सहित संघर्षको कार्यक्रम घोषणा ।

बागमती प्रदेश सभा र स्थानीय तह बिच कानुन कार्यन्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम तारकेश्वर नगरपालिका🙏🙏🙏2083/1-11
24/04/2026

बागमती प्रदेश सभा र स्थानीय तह बिच कानुन कार्यन्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम तारकेश्वर नगरपालिका🙏🙏🙏2083/1-11

19/04/2026

दलित समुदाय को बिधेक बेवास्ता गरेको हुँदा माननीय ज्यूले सरकार लाई ध्यााकर्षण गराउँदै आफ्नो भनाई राख्नु हुदै

08/04/2026

२०८/१२/२४ आफ्नो मन्तब्य राख्नु हुदै ।

माननिय बालकुमारि विश्वकर्मा
बागमति प्रदेश सभा सद्स्य

Address

Nagarjun 6
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बालकुमारी - गोमा बिस्वकर्मा सचिबालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category