Pradip Khanal

Pradip Khanal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pradip Khanal, Delhi.

आज महाशिवरात्री: भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरुन् । ❤️🕉️
15/02/2026

आज महाशिवरात्री: भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरुन् । ❤️🕉️

जाने त्वामीशं विश्वस्य जगतो योनिबीजयो: ।शक्ते: शिवस्य च परं यत्तद्ब्रह्म निरन्तरम् ।।महाशिवरात्रीको उपलक्ष्यमा समस्त स्व...
15/02/2026

जाने त्वामीशं विश्वस्य जगतो योनिबीजयो: ।
शक्ते: शिवस्य च परं यत्तद्ब्रह्म निरन्तरम् ।।

महाशिवरात्रीको उपलक्ष्यमा समस्त स्वदेश तथा विदेशमा रहनुहुने भक्त-सज्जनमा हार्दिक शुभकामना, यहाँहरू सबैमा शिव कृपा रहिरहोस ।

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:पाथीभरा माताको आशिषले सबैलाई कल्याण होस्...
12/02/2026

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

पाथीभरा माताको आशिषले सबैलाई कल्याण होस् । सधै र सबैका लागि माताको कृपा सधैं बनिरहोस्!❤️🌹
जय पाथीभरा माता!🙏🏼

आज बिहिबार, बुढानिलकण्ठ भगवानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
12/02/2026

आज बिहिबार, बुढानिलकण्ठ भगवानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज बुधबार ! श्री पाथीभरा माताको आर्शिवादले तपाईंको दिन शुभ रहोस् ।। 💗🙏
11/02/2026

आज बुधबार ! श्री पाथीभरा माताको आर्शिवादले तपाईंको दिन शुभ रहोस् ।। 💗🙏

ताप्लेजुङमा रहेकी ठूली पाथीभरा देवी साक्षत् छिन l जय पाथीभरा माता ❤️🙏
10/02/2026

ताप्लेजुङमा रहेकी ठूली पाथीभरा देवी साक्षत् छिन l
जय पाथीभरा माता ❤️🙏

ॐ गं गणपतये नमः । आजको दिनको शुरुवात भगवान गणपतीको आशिषबाट गरौं ।🙏🙏🙏🙏🙏🙏
10/02/2026

ॐ गं गणपतये नमः । आजको दिनको शुरुवात भगवान गणपतीको आशिषबाट गरौं ।🙏🙏🙏🙏🙏🙏

आज बिहीबार: भगवान् बुढानिलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️
29/01/2026

आज बिहीबार: भगवान् बुढानिलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️

पाथीभरा माताले सबैको रक्षा गरून🙏🙏🙏
27/01/2026

पाथीभरा माताले सबैको रक्षा गरून🙏🙏🙏

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥
25/01/2026

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥

बिघ्न विनाशक संकट हर्ता सिद्दिदायक र दयावान श्री गणेश भगवान दर्शन गरौ ।ॐ गं गणपतये नम:।।
25/01/2026

बिघ्न विनाशक संकट हर्ता सिद्दिदायक र दयावान श्री गणेश भगवान दर्शन गरौ ।
ॐ गं गणपतये नम:।।

दक्षिणकाली माताको दर्शन गर्नुहोस ll जय दक्षिणकाली माता🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🔱🔱🔱
24/01/2026

दक्षिणकाली माताको दर्शन गर्नुहोस ll जय दक्षिणकाली माता🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🔱🔱🔱

Address

Delhi
44600

Telephone

+916200513275

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share