शैक्षिक सुचना तथा समसामयिक जानकारी

  • Home
  • Nepal
  • Kathmandu
  • शैक्षिक सुचना तथा समसामयिक जानकारी

शैक्षिक सुचना तथा समसामयिक जानकारी विद्यालय देखि कलेजका नतिजा ,सुचना र लोकसेवा विज्ञापन र जागिरका सुचना जानकारी को लागि

समाचार प्रसारण ।
29/10/2024

समाचार प्रसारण ।

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार २०८०
24/10/2024

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार २०८०

Zimbabwe ले T-20 मा नेपालको सर्वाधिक रनको कीर्तिमान तोडेको छ ।
24/10/2024

Zimbabwe ले T-20 मा नेपालको सर्वाधिक रनको कीर्तिमान तोडेको छ ।

♦️ ( #माग_संख्या = 14 जना)  #कोशी_प्रदेश तर्फ  #ईन्जिनियर ( #सिभिल) पदको  #पाठ्यक्रम। ✅♦️  #माग_संख्या: 👇▶️ खुल्ला - (१)...
24/10/2024

♦️ ( #माग_संख्या = 14 जना) #कोशी_प्रदेश तर्फ #ईन्जिनियर ( #सिभिल) पदको #पाठ्यक्रम। ✅

♦️ #माग_संख्या: 👇
▶️ खुल्ला - (१) प्रदेश, (७) स्थानिय
▶️ आ.ज - (१) प्रदेश, (२) स्थानिय
▶️ महिला - (२) स्थानिय
▶️ दलित - (१) स्थानिय
Follow us : TTarget PSC -Civil EngineeringPTarget PSC -Civil EngineeringTarget PSC -Civil EngineeringETarget PSC -Civil Engineering

30/08/2024
 #एकमुष्ट नेपाल टेलिकम विषेश महत्वपुर्ण ❣️ #काम लाग्ने भए सियर गरौं ☺️Cr: बद्री प्रसाद कार्की गुरु
14/08/2024

#एकमुष्ट नेपाल टेलिकम विषेश महत्वपुर्ण ❣️
#काम लाग्ने भए सियर गरौं ☺️
Cr: बद्री प्रसाद कार्की गुरु

 #माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लिखित परीक्षाको  #पाठ्यक्रम। ✅
09/08/2024

#माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लिखित परीक्षाको #पाठ्यक्रम। ✅

मावि लाइसेन्स भिड्न क-कसले पाउने ?१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।२) BBS, BBA ले पाइन्छ ।३) B.Sc. ले पाइन्छ ।४) B.A. (Ma...
09/08/2024

मावि लाइसेन्स भिड्न क-कसले पाउने ?
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।

नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Yr B.Ed. गरिसक्नुपर्ने छ ।

मा बि लाइसेन्स को बिज्ञापन भयो  #भाद्र 23 गते फारम भर्ने अन्तिम मिति #डबल दस्तुर मा भाद्र 30 गते अन्तिम मिति फर्म भर्ने ...
09/08/2024

मा बि लाइसेन्स को बिज्ञापन भयो
#भाद्र 23 गते फारम भर्ने अन्तिम मिति
#डबल दस्तुर मा भाद्र 30 गते अन्तिम मिति फर्म भर्ने
कार्तिक 10 गते परिक्षा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when शैक्षिक सुचना तथा समसामयिक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share